अर्थतन्त्र


बजेट अभावले खाद्य संस्थानले लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने

बजेट अभावले खाद्य संस्थानले लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने

१० माघ २०७५, बिहीबार १५:००

काठमाडौं । खाद्य संस्थानले आफ्नो आन्तरिक लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने जनाएको छ । अर्थमन्त्रालयले समयमै बजेट विनियोजन नगर्दा आन्तरिक लक्ष्यअनुसार धान खरिद गर्न सक्ने अवस्था नरहेको संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । संस्थानले यस वर्ष ३५ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य.....

उद्योग सञ्चालन नहुँदा किसानको उखु बारीमा सुक्दै

उद्योग सञ्चालन नहुँदा किसानको उखु बारीमा सुक्दै

१० माघ २०७५, बिहीबार ११:२०

काठमाडौं । मुलुकभरका केही चिनी उद्योग अझै पनि सञ्चालनमा आउन नसक्दा किसानको उखु बारीमा सुक्दै जान थालेको छ । उखु क्रसिङको सिजन सुरु भएपनि चिनी उद्योग सञ्चालनमा नआएकाले किसानको उखु बारीमै सुक्ने स्थितिमा पुगेको हो । खासगरी नवलपरासी कुनै पनि चिनी उद्योग सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण उखु किसान मर्कामा.....

नयाँ उद्यमी जन्माउन ‘उद्यमशीलता सम्मेलन’ हुँदै, चार सय जना सहभागी

नयाँ उद्यमी जन्माउन ‘उद्यमशीलता सम्मेलन’ हुँदै, चार सय जना सहभागी

९ माघ २०७५, बुधबार १५:२८

काठमाडौं । देशभित्र नयाँ उद्याेगी नजन्मिरहेका बेला नेपाल उद्याेग परिसङ्घले नयाँ उद्यमी जन्माउन काठमाडाैंमा नेपाल उद्यमशीलता सम्मेलन गर्ने भएकाे छ । परिसङ्घले सातै प्रदेशका उद्याेगमन्त्री बाेलाउनुका साथै देशभरबाट ४ सय जना मानिसलाइ सहभागी गराउँदै छ । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,.....

व्यावसायिक रुपमा टिमुरखेती

व्यावसायिक रुपमा टिमुरखेती

९ माघ २०७५, बुधबार १२:५६

डोटी । डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरु गरेको छ । टिमुरको उपयोगिता, बजार, यससम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय सुरु गरेको किसान लीलाधर विष्टले बताए । उनले भने, “टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त.....

डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

९ माघ २०७५, बुधबार १२:४४

डाभोस (स्विटजरल्यान्ड) : विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी.....

व्यापार घाटा कम गर्न अर्थमन्त्री खतिवडाको नयाँ ‘स्टेप’

व्यापार घाटा कम गर्न अर्थमन्त्री खतिवडाको नयाँ ‘स्टेप’

९ माघ २०७५, बुधबार ११:५८

काठमाडौं : चुलिँदो व्यापार घाटाप्रति चिन्तित अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा कम गर्न चार रणनीति अपनाएर अघि बढ्ने भएका छन् । निर्यातको तुलनामा आयात निरन्तर उकालो लागेपछि अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्र हस्तक्षेप, भन्सार वृद्धि, अन्तःशुल्क वृद्धि र नेपालमा उत्पादन सम्भव हुने वस्तुलाई.....

गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

गोदाम नहुँदा १२ हजार क्विन्टल धान त्रिपालमुनि

९ माघ २०७५, बुधबार ११:२७

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करिब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो । संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले.....

सरकारी औषधालयबाट एक करोड ८१ लाख नाफा

सरकारी औषधालयबाट एक करोड ८१ लाख नाफा

८ माघ २०७५, मंगलवार १६:२५

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महिनामा एक करोड ८१ लाख ३० हजार रूपैयाँ नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महिनामा छ करोड १५ लाख ६० हजार रूपैयाँबराबरको औषधि बिक्री गरिएको.....

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणको चेतावनीः कालोसूची र फ्रिक्वेन्सी फिर्तासम्म

बक्यौता नतिर्ने सेवाप्रदायकलाई प्राधिकरणको चेतावनीः कालोसूची र फ्रिक्वेन्सी फिर्तासम्म

८ माघ २०७५, मंगलवार १३:४८

बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवाप्रदायकलाई सरकारले कालो सूचीमा राख्नेदेखि फ्रिक्वेन्सी फिर्तासम्म गराउने भएको छ । लामो समयदेखि बक्यौता रकम तिर्न अटेर गरेर बसेका ठूला दूरसञ्चार सेवाप्रदायक स्मार्ट, युटीएल र स्याटलाइट टेलिकमलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउँदै फ्रिक्वेन्सी फिर्ता गराउन.....

फागुन तेस्रो साता कफी लगानी सम्मेलन

फागुन तेस्रो साता कफी लगानी सम्मेलन

८ माघ २०७५, मंगलवार १२:२१

काठमाडौं । आगामी फागुन तेस्रो साता कफी लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालीको कफीको राम्रो मूल्य भए पनि उत्पादन न्यून भएकाले कफीको उत्पादनमा जोड दिँदै लगानी आकर्षित गर्न सम्मेलन गर्न लागिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय र निजीक्षेत्रका लगानीकर्तालाई.....