कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ९ प्रतिशत योगदान गरेको दुग्ध क्षेत्रमा आधारित भएर बनाइएको नेपाली चलचित्र ‘गोपी’ले किसानको समस्या उजागर गरेको छ । क्यापिटल विजनेस म्यागजिनको आयोजनामा बुधबार देखाइएको चलचित्र गोपी हेरेपछि कृषि मन्त्री चक्रपाणी खनालले चलचित्रमा किसानको वास्तविक समस्या उजागर.....
काठमाडौं । निजी लगानीमा स्थापना भएका विभिन्न क्षेत्रका ५४ कम्पनीले विदेशबाट लगानी ल्याउन अनुमति मागेका छन् । उनीहरुले विदेशबाट डलरमा लगानी ल्याउनका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएका छन् । विदेशी लगानी ल्याउन अनुमति माग्नेमा सिमेन्ट, होटल, जलविद्युत, स्टिल, रियल इस्टेट, इँटा उत्पादन, सूचना प्रविधि,.....
वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा चार करोड ५४ लाख ४० हजार रूपैयाँबराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको.....
राँझा । कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोड रूपैयाँको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रशाेधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ सेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय.....
पर्वत । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको.....
काठमाडौं । ३३ किलो सुन काण्डमा निलम्बनमा परेका विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठको पूरै परिवारका नाममा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार श्यामकृष्ण च्वामु श्रेष्ठसहित उनका बाबुआमा, भाइबुहारी र २ जना श्रीमती गरी ७ जनाका नाममा विशेष.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत् आयोजनाबाट आउँदो चैतदेखि बिजुली उत्पादन हुने भएको छ । आयोजनाको काम चैतमा सक्ने लक्ष्य लिएको प्रवद्र्धक ग्रिनलाइफ इनर्जी लिमिटेडले जनाएको छ । विद्युत् प्राधिकरणसँग आउँदो चैतसम्म बिजुली उत्पादन गर्ने गरी विद्युत् खरिदबिक्री.....
काठमाडौं । सरकारले स्याउको आयात घटाउँदै छिटो र धेरै उत्पादन दिने इटालियन स्याउका बिरुवा ल्याउने भने पनि अहिलेसम्म ल्याउन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत इटालीबाट स्याउका बिरुवा ल्याउन बजेट छुट्याइए पनि स्याउ खरिद प्रक्रियामा ढिलाइ भएको हो । बिरुवा रोप्न माघ र फागुन उत्तम.....
हङकङ । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत वर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा.....
काठमाडौ । राज्यकोषबाट १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको लगानी भएका १ हजार ८४८ वटा ठेक्काको काम सम्झौता अवधिभित्र सम्पन्न नभएको पाइएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठेक्का लागेको लामो समय भइसक्दा समेत त्यसको कार्यान्वयनको अवस्था असाध्यै दुरुह रहेको समेत देखिएको छ । अख्तियार दुरुपयोग.....