अर्थतन्त्र


जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

१८ माघ २०७५, शुक्रबार १७:१०

टोकियो । जापानको सार्वजनिक निवृत्तिभरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको.....

पाँच लाख भारूसम्म अायकर छुट

पाँच लाख भारूसम्म अायकर छुट

१८ माघ २०७५, शुक्रबार १६:०३

आज भारतका  कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले त्यहाँकाे अन्तरिम बजेट २०१९–२०  पेस गरे । वित्तन्त्री अरूण जेटली अस्वस्थ भएकाले कार्यवाहक वित्तमन्त्री गाेयलले बजेट प्रस्तुत गरेका हुन् । बजेटका मुख्य मुख्य बुँदा : १. दुई वर्षभित्र कर निर्धारण इलेक्ट्रोनिकरूपले गरिने छ । २. केन्द्रीय सरकारद्वारा राज्यलाई.....

उत्पादनमूलक उद्योगमा आरएमसी ग्रुप निरन्तर अघि, पाल्पा सिमेन्टको उत्पादन फागुन दोस्रो हप्ताबाट

उत्पादनमूलक उद्योगमा आरएमसी ग्रुप निरन्तर अघि, पाल्पा सिमेन्टको उत्पादन फागुन दोस्रो हप्ताबाट

१८ माघ २०७५, शुक्रबार १३:४५

काठमाडौं : आरएमसी ग्रुपअन्तर्गतको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले फागुन दोस्रो हप्ताबाट क्लिङ्कर उत्पादन बजारमा ल्याउने भएको छ । १४ महिना अघिबाट निर्माण सुरु भएको उद्योगले आगामी फागुनबाट क्लिङ्कर उत्पादन बजारमा ल्याउन लागेको हो । ८ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको उद्योगको ९५ प्रतिशत काम सकिएको छ ।.....

प्रदेश ३ र कृषि उद्यम केन्द्रबीच ‘सार्वजनिक–निजी–साझेदारी’ कार्यक्रम सञ्चालन

प्रदेश ३ र कृषि उद्यम केन्द्रबीच ‘सार्वजनिक–निजी–साझेदारी’ कार्यक्रम सञ्चालन

१८ माघ २०७५, शुक्रबार १३:२१

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत कृषि उद्यम केन्द्र र प्रदेश ३ बीच सार्वजनिक–निजी–साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रका हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रदेश.....

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत

१८ माघ २०७५, शुक्रबार ११:४१

मिलान, इटाली । इटालीमा चार वर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक.....

क्रसर उद्योग स्थापनामा स्थानीयको विरोध

क्रसर उद्योग स्थापनामा स्थानीयको विरोध

१८ माघ २०७५, शुक्रबार १०:२७

भीमदत्तनगर । वातावरणमा हुने हानि/प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका छन् । उद्योग स्थापना गर्नुपर्ने मापदण्ड र प्रक्रियालाई बेवास्ता गरी बस्तीमा क्रसर उद्योग स्थापना गर्न लागिएको भन्दै यहाँका वडाध्यक्षसहित.....

सहमती नभएपछि सिमेन्ट उत्पादक संघले छान्न सकेन नयाँ नेतृत्व

सहमती नभएपछि सिमेन्ट उत्पादक संघले छान्न सकेन नयाँ नेतृत्व

१७ माघ २०७५, बिहीबार १९:५९

काठमाडौं । सिमेन्ट उत्पादक संघ बिहिबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ ।नयाँ नेतृत्वका लागि  तारा पोखरेलले दाबी गरेपछि सहमति हुन सकेन । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भएपछि पाेखरेलले दाबी गरेकाले बिहीबार  कुनै.....

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

१७ माघ २०७५, बिहीबार १७:०२

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । ८३ करोड रूपैयाँ घाटा रहेको सो उद्योगको हाल घाटा ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक १८ करोडदेखि २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा.....

स्टिल उद्योगको मुख्य कच्चापदार्थ ‘डोलोमाइट फ्लक्स’, शक्ति मिनरलले उत्पादन गर्ने

स्टिल उद्योगको मुख्य कच्चापदार्थ ‘डोलोमाइट फ्लक्स’, शक्ति मिनरलले उत्पादन गर्ने

१७ माघ २०७५, बिहीबार १२:४८

काठमाडौं : विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)भित्र खुलेको शक्ति मिनरल प्रालिले दुई महिनाभित्र उत्पादन बजारमा ल्याउने भएको छ । आधा अर्ब रुपैयाँ लगानीमा स्थापना भएको उद्योगले स्टिल उद्योगलाई चाहिने कच्चापदार्थ उत्पादन गर्न लागेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रकाश महर्जनले जानकारी दिए.....