अर्थतन्त्र


राष्ट्र बैंकको अध्ययन : कृषिको आधुनिकीकरण र प्रतिस्पर्धी क्षमताको विकास चुनौतीपूर्ण

राष्ट्र बैंकको अध्ययन : कृषिको आधुनिकीकरण र प्रतिस्पर्धी क्षमताको विकास चुनौतीपूर्ण

२१ माघ २०७५, सोमबार १७:१२

काठमाडौ । नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकरण गर्दै कृषि उपजको बजार व्यवस्थापन, प्रतिस्पर्धी क्षमताको विकास तथा उत्पादकत्वमा सुधार गरी आकर्षण बढाउने विषय प्रमुख चुनौतीका रूपमा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘आर्थिक गतिविधि अध्ययन’ अनुसार जग्गामा भइरहेको अनियन्त्रित.....

चिनी भन्सारमै थन्कियाे

चिनी भन्सारमै थन्कियाे

२१ माघ २०७५, सोमबार १३:५९

वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब १३ करोड मूल्यबराबरकाे २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेसनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका.....

ठूला करछली मुद्दा प्रधानन्यायाधीश राणाले हेर्दै, भाटभटेनी सुपरमार्केट र लक्ष्मी बैङ्कलगायत ४ कम्पनीको २० अर्बको मुद्दा पेसीमा

ठूला करछली मुद्दा प्रधानन्यायाधीश राणाले हेर्दै, भाटभटेनी सुपरमार्केट र लक्ष्मी बैङ्कलगायत ४ कम्पनीको २० अर्बको मुद्दा पेसीमा

२१ माघ २०७५, सोमबार ११:२६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ठूला कर छलीसम्बन्धी मुद्दा आफैले हेर्न थालेका छन् । प्रधानन्यायाधीश राणाले अर्ब रुपैयाँ कर छलीसम्बन्धी मुद्दालाई उच्च प्राथमिकताका साथ आफैंले हेर्न थालेका हुन् । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीश राणाको संयुक्त इजलासले भाटभटेनी.....

इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको विरोधमा कोलकाता बन्दरगाहमा सामान रोकियो

इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको विरोधमा कोलकाता बन्दरगाहमा सामान रोकियो

२१ माघ २०७५, सोमबार ०८:४७

काठमाडौं । एजेन्टहरुले हड्ताल गरेपछि तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान कोलकाता बन्दरगाहमा रोकिएका छन् । इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईटीसीएस) प्रणालीको विरोध गर्दै नेपाली सामान आयातकर्ताका एजेन्टले कोलकातामा हड्ताल गरेका कारण नेपाली सामान बन्दरगाहमै अड्किएका हुन् । ईटीएस प्रणाली.....

विकास खर्च गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाएन, ट्रेजरी बिल्सको मात्र नवीकरण

विकास खर्च गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाएन, ट्रेजरी बिल्सको मात्र नवीकरण

२० माघ २०७५, आईतवार १५:१५

काठमाडौं । चालू आर्थिक वर्ष ७ महिना बित्न लाग्दा पनि सरकारले आन्तरिक ऋण उठाएको छैन । सरकारले आन्तरिक ऋण उठाउनुको साटो ट्रेजरी बिल्सको नवीकरण मात्र गरेको छ । हालसम्म १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल्सको नवीकरण भएको छ । पुँजीगत खर्च कम भएकाले सरकारले आन्तरिक ऋण नउठाएको हो । सरकारले हालसम्म नयाँ.....

उपयोगका आधारमा भूमि व्यवस्थित हुँदै

उपयोगका आधारमा भूमि व्यवस्थित हुँदै

२० माघ २०७५, आईतवार १४:२१

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको उपयोगका आधारमा भूमिको व्यवस्थापन गर्ने भएको छ । समुचित उपयोग र व्यवस्थापन नभएका कारण विभिन्न समस्या आएकाले भूउपयोग नीतिमार्फत मन्त्रालयले भूमिको प्रभावकारी व्यवस्थापन गर्न लागेको हो । भूमिमा नागरिकको समतामूलक पहुँच पुर्याउने, खाद्यसुरक्षाको.....

११०० इँटाभट्टामा साढे दुई लाख श्रमिक

११०० इँटाभट्टामा साढे दुई लाख श्रमिक

२० माघ २०७५, आईतवार १२:३६

काठमाडौं । मुलुकभर ११ सयभन्दा बढी इँटाभट्टा सञ्चालनमा छन् । भूकम्पपछिको पुनर्निर्माण, जनसङ्ख्या वृद्धि र सहरीकरण बढेसँगै ठुल्ठूला घर, भवन, अस्पताल निर्माण बढेका छन् । यससँगै इँटाभट्टाको सङ्ख्या पनि वृद्धि भएको छ । त्यस्ता गुणस्तरीय घर तथा भवन बनाउन धेरैले इँटाकै प्रयोग गर्छन् । अहिले अधिकांश सहरी क्षेत्रमा.....

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, १५ दिनमा ११६ करोड नाफा हुने

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, १५ दिनमा ११६ करोड नाफा हुने

१९ माघ २०७५, शनिबार १९:३२

काठमाडौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिलेजलमा २ रुपैयाँ मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेपछि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ११० , डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम गरिएको जनाएको छ । ईण्डियन आयल कर्पोरेशन (आईओसी) लिमिटेडबाट साविकको १६ जनवरी २०१९ को मूल्यमा प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ.....

११ महीनामा ५५ करोड रुपैयाँ बक्यौता उठ्यो

११ महीनामा ५५ करोड रुपैयाँ बक्यौता उठ्यो

१९ माघ २०७५, शनिबार १६:०४

काठमाडौ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले ११ महीनाको अवधिमा ५५ करोड रुपैयाँ बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै ७ करोड रुपैयाँ बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ । एक महीनाको अवधिमा ५५ करोड रुपैयाँ बढी पुरानो.....

फिक्स चिम्नीमा आएनन् भुसे इँटा उद्योग  : दर्ता भएका १२५ उद्योगमध्ये ४ ओटा मात्रै आधुनिक प्रविधिका

फिक्स चिम्नीमा आएनन् भुसे इँटा उद्योग : दर्ता भएका १२५ उद्योगमध्ये ४ ओटा मात्रै आधुनिक प्रविधिका

१९ माघ २०७५, शनिबार ०९:२०

काठमाडौं । सरकारले भुसे इँटा उद्योगलाई आधुनिक प्रविधिसहित फिक्स चिम्नीमा रुपान्तरण गर्न भने पनि उद्योगले अटेर गरेका छन् । पटक—पटक म्याद थप गरी फिक्स चिम्नी भएका उद्योग बनाउन भुसे इँटा उद्योगलाई सरकारले निर्देशन दिए पनि अहिलेसम्म त्यस्ता उद्योगले निर्णय पालना गरेका छैनन् । वातावरणीय प्रदूषण र धुँवाधुलो.....