अर्थतन्त्र


अर्थमन्त्री भन्छन्— पूर्वाधार विकासमा सरकार आक्रामक  रुपमा लागेको छ

अर्थमन्त्री भन्छन्— पूर्वाधार विकासमा सरकार आक्रामक रुपमा लागेको छ

२९ माघ २०७५, मंगलवार १२:१४

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासबिना आर्थिक वृद्धि सम्भव नहुने भएपछि सरकारले पूर्वाधार विकासमा आक्रामक भएर लागेको बताएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको ३८औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले सडक, रेल, जललगायत पूर्वाधार विकासमा जोड.....

बीपीसीले हिमाल पावरबाट पायो साढे ५९ करोड लाभांश, २ वर्षपछि सेयरधनीले पाउने प्रतिफल घट्ने

बीपीसीले हिमाल पावरबाट पायो साढे ५९ करोड लाभांश, २ वर्षपछि सेयरधनीले पाउने प्रतिफल घट्ने

२९ माघ २०७५, मंगलवार ११:२६

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले हिमाल पावर लिमिटेडबाट पाउने लाभांश बढेको छ । हिमालले गत आर्थिक वर्षमा गरेको नाफाबाट ५९ करोड ५३ लाख ४५ हजार रुपैयाँ लाभांश पाएको हो । गत वर्ष बीपीसीले हिमालबाट ४९ करोड ८९ लाख ९७ हजार रुपैयाँ लाभांश पाएको थियो । गत वर्षभन्दा यस वर्ष ९ करोड ६३ लाख ४८ हजार रुपैयाँ.....

सार्क देशका लगानीकर्तामाझ ढकालले भने, ‘नेपालमा लगानी गर्नु्स्, वातावरण राम्रो छ’

सार्क देशका लगानीकर्तामाझ ढकालले भने, ‘नेपालमा लगानी गर्नु्स्, वातावरण राम्रो छ’

२८ माघ २०७५, सोमबार १७:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक.....

साढे ७ हजार मेगावाट बिजुली उत्पादन गर्न लाइसेन्स जारी,२३६ मेगावाट राष्ट्रिय प्रणालीमा जोडिँदै

साढे ७ हजार मेगावाट बिजुली उत्पादन गर्न लाइसेन्स जारी,२३६ मेगावाट राष्ट्रिय प्रणालीमा जोडिँदै

२८ माघ २०७५, सोमबार ०९:३४

काठमाडौं । सरकारले साढे ७ हजार मेगावाट बिजुली उत्पादन गर्न १९५ प्रवर्द्धकलाई अनुमतिपत्र (लाइसेन्स) दिएको छ । ५०० किलोवाटदेखि ९०० मेगाावाट क्षमताका आयोजना बनाउन जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले प्रवर्द्धक कम्पनीहरुलाई लाइसेन्स दिएको हो । विद्युत विकास विभागका अनुसार, १०० मेगावाट माथिका ४ हजार.....

भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल, फागुन ३ देखि इटीएस प्रणालीमार्फत आयात हुने

भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल, फागुन ३ देखि इटीएस प्रणालीमार्फत आयात हुने

२७ माघ २०७५, आईतवार १८:०१

काठमाडौ । भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ । भारतको कलकत्ता/हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता/हल्दियाबाट भारतको.....

नेपाल उद्यमशीलता सम्मेलन २०१९ को तयारी सकियो

नेपाल उद्यमशीलता सम्मेलन २०१९ को तयारी सकियो

२७ माघ २०७५, आईतवार १२:५६

काठमाडौं : नेपाल उद्यमशीलता सम्मेलन २०१९ को तयारी पूरा भएको छ । उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र सिर्जनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गरी नेपाल उद्योग परिसङ्घ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रपुको संयुक्त.....

बैंकको स्प्रेड ४ प्रतिशतमा झारिने

बैंकको स्प्रेड ४ प्रतिशतमा झारिने

२७ माघ २०७५, आईतवार ०९:०८

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको निक्षेप र कर्जामा लिने व्याजको अन्तर (स्प्रेड रेट) चार प्रतिशतमा झार्नुपर्ने बताएका छन् । क्यापिटल विजनेश म्यागजिनसँग शनिबार विशेष कुराकानी गर्दै अहिले बैंकहरुले व्याजदर बढी भएकाले स्प्रेड रेट घटाउनुपर्ने बताएका हुन् । बैंकहरुको व्याजदर बढी भएको.....

इँटा उद्योग, जहाँ अर्बौंको राजस्व गुम्छ, उपभोक्ता ठगिन्छन्

इँटा उद्योग, जहाँ अर्बौंको राजस्व गुम्छ, उपभोक्ता ठगिन्छन्

२५ माघ २०७५, शुक्रबार १२:०१

इँटा उद्योगहरुमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको ५ वर्ष बितिसक्यो । तर पनि कर सङ्कलनमा भने खासै सुधार देखिएको छैन । खासगरी इँटा उद्योगीहरुले इँटा बिक्री तथ्याङ्क लुकाउने र वास्तविक मूल्यमा भ्याट बिल नकाट्दा ग्राहबाट उठाउनुपर्ने भ्याट रकम गुमेको मात्र छैन, अर्बौं रुपैयाँको आयकरसमेत.....

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पि ओ अवार्ड

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पि ओ अवार्ड

२४ माघ २०७५, बिहीबार २१:३८

काठमाडौं ।चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ । चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण यस.....

रेमिट्यान्सको लागत धेरै हुँदा हुण्डी मौलाएको समितिको ठहर,  शुल्क घटाउन सुझाव

रेमिट्यान्सको लागत धेरै हुँदा हुण्डी मौलाएको समितिको ठहर, शुल्क घटाउन सुझाव

२४ माघ २०७५, बिहीबार १७:२३

काठमाडौ । रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउने र उत्पादकत्व बढाउने सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका.....