अर्थतन्त्र


कपडाको जस्तै समस्या काश्मिरी स्वीटर उद्योगमा, सम्भव छ कपडा उद्योगलाई जस्तै सुविधा दिन ?

कपडाको जस्तै समस्या काश्मिरी स्वीटर उद्योगमा, सम्भव छ कपडा उद्योगलाई जस्तै सुविधा दिन ?

२ फाल्गुन २०७५, बिहीबार १३:२१

काठमाडौं । सरकारले कपडा उद्योगमा देखिएका समस्या समाधान गरेको केही समय बित्न नपाउँदै काश्मिरी स्वीटर उद्योगका समस्या पनि बाहिर आएका छन् । विदेशी कपडासँग स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेर उद्योग नै बन्द हुन थालेपछि सरकारले ती उद्योगलाई विभिन्न सहुलियत दिएर रेस्क्यू गरेको थियो । सरकारले रेस्क्यू.....

उद्योगलाई ‘एक्जीम कोड’

उद्योगलाई ‘एक्जीम कोड’

२ फाल्गुन २०७५, बिहीबार १०:५४

काठमाडौं । उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूला उद्योगलाई आयात निर्यात सङ्केत (एक्जीम कोड) प्रदान गरेको छ । विसं २०७४ साउन १ गतेदेखि ५० हजार रुपैयाँभन्दा बढी मूल्यबराबरका सामान आयात तथा पाँच लाखभन्दा बढी मूल्यबराबरका सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोड’ लिनुपर्ने व्यवस्थाअनुसार.....

अर्थमन्त्री खतिवडाको प्रश्न : बैङ्कर र उद्योगी एउटै व्यक्ति, आन्दोलन कसका लागि ?

अर्थमन्त्री खतिवडाको प्रश्न : बैङ्कर र उद्योगी एउटै व्यक्ति, आन्दोलन कसका लागि ?

१ फाल्गुन २०७५, बुधबार २२:१८

काठमाडौं । बैङ्कर र उद्योगी छुटिएर नआएकाले ब्याजदरको समस्या हल गर्न नसकिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । ‘बैङ्कर र उद्योगी एकै व्यक्ति हुने अनि कसरी समस्या समाधान हुन्छ?’ हेस्टर बायोसाइन्सेज् प्रालिको औपचारिक कार्यक्रमा बोल्दै भने, ‘पहिला उद्योगी र बैङ्कर छुटिएर आउनुस्, अनि समस्या समाधान.....

विदेशमा चम्केका गैरआवासीय नेपाली व्यवसायी

विदेशमा चम्केका गैरआवासीय नेपाली व्यवसायी

१ फाल्गुन २०७५, बुधबार १९:००

नेपाल छाडेर लामो समयदेखि विदेशमै बसेका नेपालीहरुले विदेशमै लगानी गरेर स्थापित भएका छन् । अध्ययन, रोजगारमा गएका नेपालीहरुले पनि एक दशकमै आफ्नो व्यवसाय गरेर स्थापित भएका छन् । मलेसिया, खाडी, यूरोप, अमेरिकादेखि एसियाभित्र अरु मुलुकमा पनि नेपालीहरुको व्यवसायमा लोभलाग्दो सफलता छ । गैरआवासीय नेपाली सङ्घका.....

उखु किसान सरकारबाटै पीडित : गत वर्षकै ८० करोड अनुदान अझै पाएनन्

उखु किसान सरकारबाटै पीडित : गत वर्षकै ८० करोड अनुदान अझै पाएनन्

१ फाल्गुन २०७५, बुधबार १८:०२

काठमाडौं । चिनी उद्योगले किसानलाई उखुको भुक्तानी समयमै दिन नसकेको कुरा कुनै नौलो होइन । तर, सरकार आफैले अनुदानबापतको रकम भुक्तानी नगर्दा उखु किसान मर्कामा परेका छन् । गत वर्ष सरकारले उखु किसानलाई अनुदानबापत १ अर्ब १३ करोड रुपैयाँ स्वीकृत गरेको थियो । उखु उत्पादनको लागतका आधारमा सरकारी अनुदान नै समयमा.....

राष्ट्र बैङ्कको तथ्याङ्कमा लापरवाही, शोधनान्तर घाटा २२ अर्बले सुधार

राष्ट्र बैङ्कको तथ्याङ्कमा लापरवाही, शोधनान्तर घाटा २२ अर्बले सुधार

१ फाल्गुन २०७५, बुधबार १७:००

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मासिक तथ्याङ्क प्रस्तुत गर्दा गडबडी गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको सेगमेन्टमा चालू वर्षको ५ महिनामा भन्दा ६ महिनामा कम लगानी आएको देखिएको छ । जबकि यस्तो लगानी महिना महिनाको फरक फरक हुँदैन । आर्थिक वर्षको सुरुवातदेखि नै हरेक महिनाको जोडिँदै आउँछ.....

लगानीकर्तालाई प्रतिसेयर १५ रुपैयाँ नगद लाभांश दिने शिवम् सिमेन्टको योजना

लगानीकर्तालाई प्रतिसेयर १५ रुपैयाँ नगद लाभांश दिने शिवम् सिमेन्टको योजना

१ फाल्गुन २०७५, बुधबार १४:३५

काठमाडौं । निजी लगानीबाट सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात् १५ रुपैयाँ नगद लाभांश दिने भएको छ । उद्योगले चालू आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेर सेयरधनीलाई सोबराबर नगद लाभांश दिने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा.....

हेस्टर बायोसाइन्सेजले तयार गर्यो बर्डफ्लुको औषधि बनाउने संरचना, लाइसेन्सको पर्खाइमा

हेस्टर बायोसाइन्सेजले तयार गर्यो बर्डफ्लुको औषधि बनाउने संरचना, लाइसेन्सको पर्खाइमा

१ फाल्गुन २०७५, बुधबार १०:१४

काठमाडौं । हेस्टर बायोसाइन्सेज प्रालिले सरकारबाट अनुमति पाए तत्काल बर्डफ्लको औषधि समेत बनाउने भएको छ । बर्डफ्लुको औषधि बनाउनका लागि आवश्यक संरचना तयार गरिसकेको कम्पनीका निर्देशक शेखर गोल्छाले जानकारी दिए । ‘अहिले सरकारको इजाजतको पर्खाईमा बसेको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘हामीसँग सम्पूर्ण संरचना.....

केरा बेचेर वार्षिक ५० लाख कमाइ

केरा बेचेर वार्षिक ५० लाख कमाइ

२९ माघ २०७५, मंगलवार १३:११

बेनी : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा.....

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं : राजदूतहरु

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं : राजदूतहरु

२९ माघ २०७५, मंगलवार १२:४३

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए । नेपाल घरेलु.....