काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक बर्षको समीक्षा गर्दै विदेशी लगानी घटेको र व्यापार घाटा बढेको आरोप लगाएको छ । दुई तिहाइको सरकार बनेपछि विदेशी लगानी बढ्नु पर्ने अवस्थामा घटेको भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल.....
काठमाडौं । पूरा गर्न नसकिने सर्तसहित नेपालको धागो लिन बङ्गलादेशले बाटो खुला गरेको छ । बङ्गलादेशले राखेका सर्त पूरा गरेपछि एक्रेलिक धागो मात्रै पठाउन सकिने छ । बङ्गलादेशको राजस्व बोर्डले सन् २०१५ मा सूचना प्रकाशित गरी नेपालको धागो ल्याउन प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपाल सरकार तथा उद्योगीले पटक–पटक.....
काठमाडौं । औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुने भएको छ । फागुन २३ देखी २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले वार्षिकरुपमा आयोजना गर्दै आएको.....
काठमाडौं । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग ठेक्का तोडिने भएपछि लट १ को केही काम लट २ को ठेकेदार सिनो हाइड्रो कर्पोरेसनलाई दिने तयारी सुरु भएको छ । लट १ मा पर्ने सडकलगायत अन्य अत्यावश्यक पूर्वाधारका काम सिधै सिनोलाई दिने गरी काम अघि बढेको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडका.....
धुलिखेल । नेपाल निर्माण व्यवसायी महासङ्घको एसोसिएट सदस्य समन्वय कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । काभ्रेको धुलिखेलमा सम्पन्न नवौं राष्ट्रिय भेलाबाट पदाधिकारीसहित सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएको महासङ्घले जनाएको छ । भेलाले सह–सहंयोजक रामजी पन्त (मुकेश), सचिव नवराज श्रेष्ठ,.....
धुलिखेल । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंंहले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि समय नदिएको बताएका छन् । महासङ्घका पदाधिकारीहरुले संयुक्त रुपमा पटक पटक भेट गर्न खोज्दा पनि समय नदिएको अध्यक्ष सिंहको भनाइ छ । निर्माण व्यवसायीहरुको समस्या अवगत गराउन धेरै पटक भेट्न खोज्दा पनि.....
काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग सङ्घको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन भएका छन् । शनिबार सम्पन्न सङ्घको २६औँ वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा.....
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) किन्दा लगानीकर्ताले पाउने लाभांश न्यून हुने देखिएको छ । उद्योगले प्रिमियम मूल्यमा प्रतिकित्ता ३०० रुपैयाँमा सोमबारदेखि ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । आईपीओ निष्कासन प्रयोजनका लागि उद्योगले सार्वजनिक गरेको.....
व्यक्तिगत अर्थतन्त्र परिचालन गर्न सबै कार्यक्षेत्रमा अनुभव भएको एक परिपक्व व्यक्तिका लागि पनि गहन हुन सक्छ । केही स्मार्ट योजनाका साथ, राम्रो तथा मूलभूत रणनीतिक सुझबुझका साथ आफ्नो अर्थतन्त्रलाई नियन्त्रणमा लिन आवश्यक धन–व्यवस्थापन कौशल विकास गर्न सक्षम हुनुपर्छ । यहाँ व्यक्तिगत अर्थतन्त्रका केही.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बाँकेको कपास विकास समितिदेखि सिमराको तयारीपोशाक प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी सुरु भएको बताएका छन् । बाँकेको खजुरामा रहेको कपासदेखि बाराको सिमरामा रहेको प्रशोधन केन्द्र सञ्चालनका लागि लगानीकर्ताबाट आशयपत्र माग्ने तयारी भएको उनले बताए । उद्योग.....