काठमाडौं । बेलायतको भ्रमणमा रहेका अर्थमन्त्री डा युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन्। नेपालमा बेलायती लगानी भित्र्याउने प्रयासमा उक्त देशको भ्रमणमा रहेका उनीसँग आज त्यहाँको संसद् हाउस अफ.....
काठमाडौं । राष्ट्र बैङ्कको निर्णयपछि बैङ्कहरु धरासायी बन्ने निष्कर्ष निकाल्दै बैङ्कका अध्यक्ष तथा सञ्चालकहरु पनि सङ्गठित भएर लाग्ने भएका छन् । मोरङ उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठन तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सङ्ठगित भएर बैङ्कको चर्काे ब्याजदरविरुद्ध उत्रिएपछि बैङ्कका अध्यक्ष तथा सञ्चालक.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनमा लगानीकर्तालाई प्रेरित गर्न सहयोग गर्न आग्रह गरेका छन् । लन्डनस्थित नेपाली दूतावासले गरेको ‘नेपाल विकास सम्मेलन’मा बोल्दै अर्थमन्त्री खतिवडाले सम्मेलनमा बेलायतका लगानीकर्तालाई उत्प्रेरित र आकर्षित गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडाले.....
काठमाडौँ । वाणिज्य बैङ्कहरुले कुल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महिनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कुल कर्जाको न्यूनतम.....
काठमाडौं । स्वदेशी ग्यास उद्योगले बुलेट बनाउन भारत लगेका ‘च्यासिस’ धमाधम नेपाल फर्काउन थालेका छन् । नेपाली बुलेट सञ्चालन गर्न सरकारले दरिलोसँग कुरा राख्न नसकेपछि भारतमै अलपत्र परेका च्यासिस नेपाल ल्याउने प्रक्रिया सुरु भएको हो । ग्यास उद्योगी आफैले बुलेट राख्ने र सोही बुलेटमार्फत ग्यास ल्याउने उद्देश्यसहित.....
एजेन्सी । विगत सात महिनादेखि विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धले अब निकासको बाटो पाउने देखिएको छ । वाशिङटनमा भइरहेको अमेरिका र चीनबीचको व्यापार वार्ताले साझा सहमतिमा आउनका लागि सिद्धान्ततः केही प्रतिबद्धात्मक रुपरेखा तयार पारेको सो वार्ताबारे जानकार स्रोतले बताएका छन् । यी दुई.....
नेपाल चीन सीमा क्षेत्रबाट केही घण्टा पैदल यात्राको दुरीमा बस्छन् २३ वर्षका विशाल तामाङ । २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी–खासा नाका बन्द भयो, र तामाङ रोजगारी तथा परिवारको जीविकोपार्जनमा सहयोग जुटाउन वैदेशिक रोजगारीको बाटो रोजी मलेसिया पुगे । तर, सो प्रकोपको तीन वर्षपछि अहिले तामाङ देश फर्केका.....
भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला.....
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरबारे पुनर्विचार नगरिए बैङ्कहरुमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको बैंकर्सको बैठकले नेपाल राष्ट्र बैङ्क ब्याजदरबारे समयमै पुनर्विचार गर्न समेत आग्रह गरिएको हो ‘आर्थिक बर्ष २०७५÷०७६ को मौद्रिक नीतिमा केही बुँदाहरुले समग्र बैंकिङ क्षेत्रमा.....
काठमाडौं । संसद्को सार्वजनिक लेखासमितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महिनाभित्र लेखापरीक्षण गर्न निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहाले विभिन्न संस्थानहरुको बेरुजु र कार्यप्रगतिको अवस्थाबारे जानकारी लिँदै तीन महिनाभित्रमा लेखापरीक्षण गर्न निर्देशन दिएका.....