हेटौँडा । मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय.....
काठमाडौं । पछिल्लो एक वर्षमा झन्डै साढे ८ अर्ब रुपैयाँको पशुपन्छीजन्य उत्पादन तथा सामान आयात भएको छ । गत २०७४ पुसदेखि २०७५ पुससम्मको तथ्याङ्कअनुसार पशुपन्छी पशु उत्पादन तथा उत्पादन सामग्रीको आयातमा ८ अर्ब ४३ करोड रुपैयाँ विदेसिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, सवैभन्दा बढी खसी.....
काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाले फागुन १६ र १७ गते काठमाडौंमा दोस्रो साना किसान सम्मेलनको आयोजना गर्दैछ । ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ मूल नारा रहेको सम्मेलनमा देशभरिका करिब एक हजार साना किसान प्रतिनिधि एवम् विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय.....
2019-02-25 13:24 वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन् । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग.....
काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडलगायत आधा दर्जन कर्पोरेट हाउसको कर विवाद मुद्दाको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा सुरु भएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र वमनकुमार श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सूर्य नेपालका अतिरिक्त वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनिर वायर्स, सोल्टी.....
चितवन । यहाँ बन्दै गरेको चितवन प्रदर्शनी केन्द्रमा निर्माणसँगै अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका प्रदर्शनी हुँदै आएका छन् । हालसम्म निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणकै क्रममा दुई वटा अन्तर्राष्ट्रिय र चार वटा राष्ट्रियस्तरका प्रदर्शनी भइसकेका छन् । चितवन उद्योग सङ्घको नेतृत्वमा.....
एजेन्सी । विश्वकै ठूलो टेलिकम उपकरण तथा दोस्रो ठूलो मोबाइल फोन निर्माणकर्ता चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकी खुला आक्रमणले दुई मुलुकबीच शक्ति प्रतिस्पर्धाले अर्बौं डलरको व्यापार भविष्य अस्तव्यस्त देखिन्छ । यसले रणनीतिक संलग्नताबाट प्रतिस्पर्धातर्फ गैरहेको ट्रम्पको चिनियाँ नीतिको पनि महत्त्वपूर्ण.....
काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दुई नेपाली बैङ्कबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात् ९ अर्ब भारु ऋण लिने भएको छ । एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैङ्कबाट अपुग ऋण (ब्रिज लोन) लिन लागेको हो । स्टेट.....
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको पहिलो लटको कामका लागि यही फागुनभित्र अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान हुने भएको छ । ग्लोबल टेन्डरका लागि आयोजनाको परामर्शदाता ल्याह्मेयर इन्टरनेसनलले टेन्डर डकुमेन्ट बनाउन सुरु गरिसकेको छ । फागुन अन्तिम अर्थात् मार्च १५ भित्र ग्लोबल टेन्डरको.....
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको.....