अर्थतन्त्र


‘विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने’

‘विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने’

१९ फाल्गुन २०७५, आईतवार १०:०२

बेइजिङ, चीन । आगामी पाँचदेखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् । “युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० वर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने.....

डेरी उद्योगीको सरकारलाई  प्रश्न, अमूल भित्र्याएर स्वदेशी उद्योगलाई विस्थापित गर्न खोजिएको हो ?

डेरी उद्योगीको सरकारलाई प्रश्न, अमूल भित्र्याएर स्वदेशी उद्योगलाई विस्थापित गर्न खोजिएको हो ?

१८ फाल्गुन २०७५, शनिबार २३:०३

काठमाडौं । नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघले कृषिजन्य उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुने भन्दै आवाज उठाएका छन् । आत्मनिर्भर उन्मुख डेरी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न नहुने विषयमा डेरी व्यवसायीद्धारा आयोजित पत्रकार सम्मेलनमा स्वदेशमै भएका डेरी उद्योगमा भएको निजी लगानीलाई.....

भरतमोहनको त्यो बजेट, जसले एमालेको अढाई दशक राजनीति टिकाईरह्यो

भरतमोहनको त्यो बजेट, जसले एमालेको अढाई दशक राजनीति टिकाईरह्यो

१८ फाल्गुन २०७५, शनिबार २२:११

काठमाडौं ।२०५२ असार २७ गतेको त्यो बजेट, जसले नेकपा एमाले (हाल नेकपा)को साढे दुई दशकको राजनीतिलाई टिकाईराखेको छ । त्यही बजेटको सुत्रधार पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार ह्याम्स अस्पतालमा निधन भएको छ । अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि माघ २ गते मेडिसिटि अस्पताल भर्ना गरिएकोमा.....

पूर्वअर्थमन्त्री अधिकारीको निधन

पूर्वअर्थमन्त्री अधिकारीको निधन

१८ फाल्गुन २०७५, शनिबार २१:५०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राती मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि शनिवार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने.....

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढ्यो

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढ्यो

१८ फाल्गुन २०७५, शनिबार १६:२८

काठमाडौ । ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए । गएको वर्ष १ अर्ब ५९ करोड रुपैयाँको.....

नेपालमा आठ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित

नेपालमा आठ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित

१८ फाल्गुन २०७५, शनिबार १३:३७

हेटौँडा । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ। नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना २०७५ मा सिँचाइ.....

भारतीय अमुल कम्पनी नेपालमा भित्र्याउन डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गरिँदै

भारतीय अमुल कम्पनी नेपालमा भित्र्याउन डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गरिँदै

१८ फाल्गुन २०७५, शनिबार ०९:०८

काठमाडौं । भारतीय अमुल कम्पनीलाई नेपालमा भित्र्याउन सरकारले डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न लागेको छ । संघीय संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी कानुनलाई शंसोधन एवम एकीकरण गर्न बनेको विधेयकमा कृषि तथा डेरी उद्योगका क्षेत्रमा पनि विदेशी लगानी खुल्ला गर्ने व्यवस्था.....

विदेशी लगानीकर्तालाई सुविधै सुविधा, कर तिरेर लगानी फिर्ता लैजान पाइने

विदेशी लगानीकर्तालाई सुविधै सुविधा, कर तिरेर लगानी फिर्ता लैजान पाइने

१७ फाल्गुन २०७५, शुक्रबार १७:२६

काठमाडौ । विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्थासहितको नयाँ कानून प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्ता गराएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’.....

१०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजनाले मात्र हेजिङ फण्ड सुविधा पाउने, अवधि १० वर्षको हुने

१०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजनाले मात्र हेजिङ फण्ड सुविधा पाउने, अवधि १० वर्षको हुने

१७ फाल्गुन २०७५, शुक्रबार १५:४१

काठमाडौं । १०० मेगावाट भन्दा ठुला जलविद्युत आयोजनाले मात्र हेजिङ फण्डको सुविधा पाउने भएका छन् । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको नियमावलीमा १०० मेगावाट वा सोभन्दा बढी क्षमताका जलविद्युत् उत्पादन गर्ने आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने उल्लेख छ । २२० केभी वा सो भन्दा बढी क्षमताका ३० किलोमिटर.....

लागत घटाउन र उत्पादकत्व बढाउन सरकारको अनुदान : अर्थमन्त्री खतिवडा

लागत घटाउन र उत्पादकत्व बढाउन सरकारको अनुदान : अर्थमन्त्री खतिवडा

१७ फाल्गुन २०७५, शुक्रबार १५:०५

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमार्फत सामूहिक रुपमा व्यावसायिक खेती गरेमा कृषिमा छिट्टै आत्मनिर्भर हुन सकिने बताएका छन् । कृषि उत्पादनमा आत्मननिर्भर हुनुका साथै निर्यातसमेत गर्न सकिने उनले दाबी गरे । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय सहकारी.....