अर्थतन्त्र


पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

१७ फाल्गुन २०७५, शुक्रबार ०८:२७

नारायणपुर, दाङ ।  मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए। विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए । ‘समाज बदल्ने कुरा निकै कठिन.....

लगानी बोर्डलाई थप अधिकार दिदै सरकार, २०० मेगावाट भन्दा ठुला र ६ अर्ब माथिका आयोजना हेर्ने

लगानी बोर्डलाई थप अधिकार दिदै सरकार, २०० मेगावाट भन्दा ठुला र ६ अर्ब माथिका आयोजना हेर्ने

१६ फाल्गुन २०७५, बिहीबार १६:२५

काठमाडौ । सरकारले ६ अर्ब रुपैयाँभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ ।‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा.....

चिनियाँ लगानीमा ह्वासिनले सिमेन्टको शिलन्यास शुक्रबार, दैनिक ६० हजार बोरा उत्पादन हुने

चिनियाँ लगानीमा ह्वासिनले सिमेन्टको शिलन्यास शुक्रबार, दैनिक ६० हजार बोरा उत्पादन हुने

१५ फाल्गुन २०७५, बुधबार १५:०३

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । ह्वासिनसँग प्रधानमन्त्री.....

२०१९ को धनीमा मुकेश अम्बानी आठौं स्थानमा

२०१९ को धनीमा मुकेश अम्बानी आठौं स्थानमा

१५ फाल्गुन २०७५, बुधबार १३:१४

एजेन्सी । चीनमा आधारित हुरुनले निकालेको २०१९ को विश्व वर्षधनीको सूचीमा भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानीले शीर्ष १० मा पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मकेशको सम्पत्तिमा २० प्रतिशत अर्थात् ९ अर्ब अमेरिकी डलर वृद्धि भएपछि रिलायन्स कम्पनीका मालिक अम्बानीले शीर्ष आठमा स्थान पक्का गरेका छन् । विश्वको.....

ग्यास उद्योगी र आयल निगमबीच वार्ता सुरु

ग्यास उद्योगी र आयल निगमबीच वार्ता सुरु

१५ फाल्गुन २०७५, बुधबार ११:४०

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको एलपी ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमबीच वार्ता सुरु भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उद्योगीका जायज मागरु पूरा गर्न तयार रहेको बताइरहेको बेला बुधबार वार्ता सुरु भएको हो । निगमको केन्द्रीय कार्यालयमा वार्ता सुरु भएको छ । उद्योगीहरुले.....

लगानी सम्मेलनबारे चिनियाँ उद्योगीलाई ब्रिफिङ

लगानी सम्मेलनबारे चिनियाँ उद्योगीलाई ब्रिफिङ

१५ फाल्गुन २०७५, बुधबार ११:३०

एजेन्सी । आगामी मार्च अन्त्यतिर नेपालले लगानी सम्मेलन आयोजना गर्दै छ । यो सम्मेलनअघि बेइजिङस्थित नेपाली राजदूतावासले सोमबार एउटा सम्मेलन आयोजना गरेको छ । सो सम्मेलनमा दूतावासले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी अवसरबारे ब्रिफिङ गरेको थियो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका अनुसार सन्.....

तल्लो हेवाखोलाको बिजुली चैतदेखि

तल्लो हेवाखोलाको बिजुली चैतदेखि

१५ फाल्गुन २०७५, बुधबार ०८:००

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले निर्माण गरिरहेको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९८ प्रतिशत काम सकिएको छ । आउँदो चैतभित्र बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको विवरणमा.....

होटल व्यवस्थापनमा नेपाली ‘प्लेयर’को प्रवेश

होटल व्यवस्थापनमा नेपाली ‘प्लेयर’को प्रवेश

१४ फाल्गुन २०७५, मंगलवार १३:३३

काठमाडौं । यसअघिसम्म विदेशीले मात्रै होटल व्यवस्थापनको जिम्मेवारी लिइरहे पनि अहिले नयाँ ‘प्लेयर’का रुपमा नेपाली प्रवेश गरेका छन् । होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी होटल क्षेत्रमै लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका छन् । यसरी नेपाली युवाहरुको.....

राजधानीका एक दर्जन पेट्रोलपम्प हटाउने महानगरको तयारी : आयल निगमको विरोध

राजधानीका एक दर्जन पेट्रोलपम्प हटाउने महानगरको तयारी : आयल निगमको विरोध

१४ फाल्गुन २०७५, मंगलवार ११:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा ट्राफिक जाम गराउने एक दर्जन पेट्रोलपम्प हटाउने भएको छ । सडक छेउमै खोलिएका पेट्रोलपम्पले ट्राफिक जाम गराएको निष्कर्ष निकाल्दै महानगरले तत्काल राजधानीका १५ ओटा पेट्रोलपम्प हटाउने निर्णय गरेको हो । महानगरले नेपाल आयल निगम लिमिटेडलाई पत्र लेख्दै सडक छेउमै.....

कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ

कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ

१४ फाल्गुन २०७५, मंगलवार ०८:१३

नारायणपुर । दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो। तरकारी र कागती खेतीमा अधिकांश परिवार निर्भर रहेको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषिगाउँ बन्ने भएको छ। हर्दवा प्रदेश नं ५ सरकारले लागू गरेको स्मार्ट कृषिगाउँ कार्यक्रमका लागि छनोट भएको छ। हर्दवा स्मार्ट कृषिगाउँ कार्यक्रम.....