वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताएका छन्। चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको.....
काठमाडौं । गत माघ १ गतेदेखि सञ्चालनमा आएको भक्तपुर तरकारी तथा फलफूल बजारको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले औपचारिक रूपममा उद्घाटन गरेका छन्। ठिमी चारदोबाटोमा शनिबार आयोजित कार्यक्रममा दाहालले तरकारी बजारको औपचारिक उद्घाटन गरेका हुन्। सो अवसरमा उनले कृषि उद्योगको विकासले.....
काठमाडाैं । ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोस्रो टोलीले भारतको गाजियाबाद स्थित नेसनल सेन्टर फर अग्र्यानि फार्मिङमा एक महिने तालिम लिइरहेका छन् । तालीम माघ १८ देखि सुरु भएर फागुण १८ गते सम्म सञ्चालन हुनेछ । यस अघि २० नेपाली किसानले कार्तिक.....
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई.....
लीमा । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको.....
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानीसम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ । कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कुल १० अर्ब.....
काठमाडौं : बिजुलीको लाइन जोडिए पनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिक रुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो मधुरो बिजुली पनि निभ्थ्यो । सुदूरपश्चिम.....
काठमाडौं । तराई यातायत व्यवसायी सङ्घ खडा गरेर सिन्डिकेट चलाउँदै आएपछि सरकारले उक्त संस्थलाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । पार्किङ शुल्कका नाममा रकम असुल्ने, ट्रकलाई क्युमा राखेर मात्रै पठाउने, मनपरी भाडा तय गर्नेलगायतका धन्दा चलाउँदै आएपछि सरकारले उक्त संस्था खारेज गर्ने प्रक्रिया अघि बढाएको.....
वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि वार्ता पुनः सुरू गरेका छन् । विश्वका दुई अर्थतन्त्रबीच व्यापार विषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि.....
परासी । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ । सुगन्धित तेल ‘कस्मेटिक’ तथा.....