काठमाडौं । चर्को ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालदेखि अर्थमन्त्री डा. युवराज खतिवडाको प्रयास असफल भएपछि नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष समस्या लिएर जाने भएको छ । महासङ्घले १५ दिने अल्टिमेटम दिएर ब्याजदर घटाउन बैङ्कहरुलाई.....
काठमाडौं । उखु किसानले अनुदानबापतको रकम पाउन नसकेको प्रति कृषि तथा पशुपक्षी मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले लालपुर्जा नभएका वास्तविक उखु किसानले अनुदान पाउनका लागि स्थानीय नगर÷गाउँ र वडा तहको सिफारिस लिन कार्यविधिमै उल्लेख गरिएको बताएको हो । यसअघि क्यापिटल नेपालमा प्रकाशित.....
एजेन्सी । कुनै समय व्यावसायिक हवाई क्षेत्रमा क्रान्ति ल्याउने बाचा गरेको युरोपेली विमान निर्माण कम्पनी एयरबसले आफ्नो ए३८० विमानको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । आफ्ना विमानको प्रमुख क्रेता दुबईको एयरलाइन कम्पनी इमिरेट्सले ठूला जेट विमानको कटौती गरेपछि एयरबसले आगामी २०२१ बाट सो ए३८० विमानको निर्माण.....
काठमाडौं । सरकारले जलविद्युतमा लगानी जुटाउन नयाँ वित्तीय औजार प्रयोगमा ल्याउने भएको छ । सरकारले नेपालमा पहिलो पटक क्राउड फन्डिङ वित्तीय औजारबाट जलविद्युतमा लगानी जुटाउन लागेको हो । सरकारले सञ्चालनमा ल्याएको जनताले जलविद्युत् आयोजनामा क्राउड फन्डिङमार्फत् लगानी जुटाउन योजना सार्वजनिक गरेको छ । क्राउड.....
काठमाडौं । राजधानीको सुनधारास्थित व्यापारिक भवन काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने भएको छ । कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाउन लागेको हो । कोषले काठमाडौं मल आफैले सञ्चालन गर्न लागेको कोषका प्रशासक तुलसी गौतमले बताए । डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि.....
वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी सङ्घीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बुधबार बताएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो वर्षको डिसेम्बरमा सङ्घीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर.....
पोखरा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टिका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि ब्यवसायको देखासिकी गरेर भन्दा पनि ब्यवसायमा ‘इन्नोभेटिभ’ बाट अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताए । विहिबार पोखरा चेम्बर अफ कमर्श कास्कीको आयोजनामा उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका.....
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाएका छन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रवासीलाई सम्बोधन गर्दै उनले भने, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा मुलुकमा लगानी विस्तार भएको बताएका छन् । प्रधानमन्त्री भएको वर्षदिन पुगेका अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा स्वदेशी तथा विदेशी लगानी बढेको बताएका हुन् । उनले स्वदेशी तथा विदेशी लगानीमा ९१५.....
काठमाडौं । जनताले जलविद्युत आयोजनामा १० लाख रुपैयाँसम्म लगानी गर्न पाउने भएका छन् । प्रतिकित्ता १०० रुपैयाँ दरले १० हजार कित्तासम्म आवेदन दिने पाउने व्यवस्था गरिएको छ । जनताले न्यूनतम १०० कित्ता अर्थात १० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सार्वजनिक.....