काठमाडौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण.....
काठमाडौं । मुलुक दुधमा आत्मनिर्भर उन्मुख भएका बेला स्वदेशमै आगामी एक बर्षभित्र ५० करोड रुपैयाँ लगानीका आधा दर्जन डेरी उद्योग खुल्ने भएका छन् । विगतमा किसानले उत्पादन गरेका दुधले बजार नपाउँदा ‘मिल्क हलिडे’ मनाउनुपर्ने बाध्यताका माझ अब खुल्ने डेरी उद्योगले दुधको माग बढाउने देखिएको हो । पछिल्लो समय दुध.....
काठमाडौं । बैङ्कको चर्को ब्याजदरबाट पीडित व्यवसायीले उत्पादनमूलक उद्योगमा दिइने पुनर्कर्जाको सीमा बढाउन र ब्याजदर घटाउन माग गरेका छन् । बैङ्कले अस्वाभाविक रुपमा ऋणको ब्याजदर बढाउँदा औद्योगिक क्षेत्रको उत्पादन लागत बढ्ने र महँगी नियन्त्रणबाहिर जाने भएकाले नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन हस्तक्षेप.....
काठमाडौं । सर्वोच्च अदालतले एनसेल प्राइभेट लिमिटेडको स्वामित्व बिक्रीमा लाग्ने सम्पूर्ण पुँजीगत लाभकर तिर्न एनसेलका नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ न्यायाधीश सम्मिलत पूर्ण इजलासले यस्तो फैसला गरेको हो । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आक्जियटाको छ । सर्वोच्चले.....
काठमाडौँ । नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हुँदैछ । भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने उद्योग, वाणिज्य तथा.....
कर्णााली क्षेत्रकाे विकास र सम्भावनाहरूकाे खाेजी गर्ने उद्देश्यले कर्णााली एक्स्पाे हुने भएकाे छ । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णालीको गर्विलो इतिहास,.....
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ५१ मालपोत र नापी कार्यालयमा अनलाइन प्रणाली सेवा विस्तार गरेको छ ।भूमि प्रशासन तथा व्यवस्थापनको क्षेत्रमा सुशासन कायम गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने नीतिअनुसार उक्त सेवा थप गरिएको हो । मन्त्रालयका १३१ कार्यालयमध्ये.....
काठमाडौं । सरकारले इटालीबाट एक लाख स्याउका विरुवा ल्याउनका लागि प्राविधिक मुल्यांकनको चरणमा रहेका ४ ओटा नेपाली कम्पनी अयोग्य भएका छन् । यसअघि नै स्याउका विरुवा ल्याउने कम्पनी छान्न ग्लोवल टेण्डरबाट नेपाल थोका क्षेत्री, एग्रो मनाङ, ल्याबलाइन टे«डर्स र लाइफलाइनले टेन्डर भरेका हुन् । ती कम्पनीहरुको प्राविधिक.....
चितवन । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन । पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ.....
गत साउनमा नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालबाट विदेशमा लगानी गर्ने उद्योगी व्यापारीको जानकारी आफूसँग रहेको र नेपालबाहिर ककसले कति लगानी गरिरहेका छन् भन्ने विषयमा सरकार जानकार.....