अर्थतन्त्र


नेपालमा विदेशी प्रविधि र व्यवस्थापनमा प्रतिबन्ध लाग्दै, पैसा ल्याए मात्रै रोयल्टी लैजान पाइने

नेपालमा विदेशी प्रविधि र व्यवस्थापनमा प्रतिबन्ध लाग्दै, पैसा ल्याए मात्रै रोयल्टी लैजान पाइने

१३ पुष २०७५, शुक्रबार ११:३१

काठमाडौं । सरकारले कानुन संशोधन गरेर विदेशी व्यवस्थापन र प्रविधि ल्याएबापत् नेपालबाट रोयल्टी लैजान नपाउने व्यवस्था गर्ने भएको छ । विदेशबाट पैसा ल्याएर नेपालमा लगानी गरेको अवस्थामा मात्रै विदेशमा पैसा लैजान पाइन्छ । तर, प्रविधि र व्यवस्थापन मात्रै ल्याएको खण्डमा त्यसबापतको रोयल्टी लैजान नपाइने गरी.....

चैत १५ र १६ मा लगानी सम्मेलनको आयोजना हुँदै, २७५ अर्ब लगानी ल्याउन समझादारीपत्रमा हस्ताक्षर

चैत १५ र १६ मा लगानी सम्मेलनको आयोजना हुँदै, २७५ अर्ब लगानी ल्याउन समझादारीपत्रमा हस्ताक्षर

१२ पुष २०७५, बिहीबार १८:०५

काठमाडौं । नेपालमा विदेशी लगानी ल्याउनका लागि सरकारले दोस्रो पटक लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । आउँदो चैत १५ र १६ गते दुई दिन सरकारले काठमाडौंमा लगानी सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक र सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको अर्थमन्त्री.....

असारमै खर्च गर्ने प्रवृत्ति रोक्न सरकारलाई सुझाव, एक महिनाभित्र सुझाव पेश गरिने

असारमै खर्च गर्ने प्रवृत्ति रोक्न सरकारलाई सुझाव, एक महिनाभित्र सुझाव पेश गरिने

१२ पुष २०७५, बिहीबार १७:३७

काठमाडौं । असारमा खर्च गर्ने प्रवृति रोक्न सरकारलाई सार्वजनिक खर्च पुनरवलोकन आयोगले सरकारलाई सुझाव दिने तयारी गरेको छ । विकास निर्माणको बजेट आर्थिक वर्षको अन्तिममा मात्र खर्च गर्ने प्रवृत्ति पहिलेदेखि नै यथावत रहेकाले त्यसलाई अन्त्य गर्न सुझाव दिन लागिएको जनाएको छ । सार्वजनिक खर्च प्रणालीलाई प्रभावकारी.....

प्रदेश र स्थानीय तहले उठाएको कर संवैधानिक

प्रदेश र स्थानीय तहले उठाएको कर संवैधानिक

१२ पुष २०७५, बिहीबार १७:२२

काठमाडाैं । अधिकांश स्थानीय तह र प्रदेश सरकारले सविधानको व्यवस्थाअनुसार नै कर लगाएको पाइएको छ । प्रदेश तथा स्थानीय करसम्बन्धी अध्ययन तथा सुझाव प्रतिवेदन, २०७५ मा पटके तथा छिटपुट घटनालाई आम रुपमा सामान्यीकरण गरिँदा करका विषयमा विभिन्न भ्रमहरु उत्पन्न भएको दाबी गरिएको छ । सङ्घीय सरकारले चालू आर्थिक वर्षको.....

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

१२ पुष २०७५, बिहीबार १५:५७

बेझाड : पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग छन् । हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएको.....

भन्सारमै रोकियो ६७ लाखको चिनी

भन्सारमै रोकियो ६७ लाखको चिनी

१२ पुष २०७५, बिहीबार ११:५१

बाँके : भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ.....

इनर्जी बैङ्किङ गर्न नेपाल र भारत सहमत

इनर्जी बैङ्किङ गर्न नेपाल र भारत सहमत

१२ पुष २०७५, बिहीबार ११:४३

काठमाडौं : नेपाल र भारतबीच इनर्जी बैङ्किङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स कमिटी–पीईसी)को १३ औं बैठकले दुई मुलुकबीच इनर्जी बैङ्किङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा.....

उत्पादन बढे पनि अझै पाँच लाख टन धान अपुग, आत्मनिर्भर बन्ने कहिले ?

उत्पादन बढे पनि अझै पाँच लाख टन धान अपुग, आत्मनिर्भर बन्ने कहिले ?

११ पुष २०७५, बुधबार १८:३५

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ मा अहिलेसम्मकै धेरै धान उत्पादन भएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत आव २०७४/०७५ को तुलनामा यस वर्ष ४ लाख ५८ हजार ८६ टन धान बढि उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ८.८९.....

धान उत्पादनमा नयाँ रेकर्ड, यस वर्ष ५६ लाख टन उत्पादन

धान उत्पादनमा नयाँ रेकर्ड, यस वर्ष ५६ लाख टन उत्पादन

१० पुष २०७५, मंगलवार २०:००

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष ८ प्रतिशतले धान उत्पादन बढेको छ । गत आव २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भई नयाँ रेकर्ड कायम भएको हो । विगतका वर्षभन्दा यस वर्ष तोकिएको लक्ष्यअनुसार नै धान उत्पादन बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले.....

पुनर्निर्माणमा तीन वर्षः निजी आवासमा ७७, विद्यालयमा ८० र सरकारी भवनमा ९५ प्रतिशत प्रगति

पुनर्निर्माणमा तीन वर्षः निजी आवासमा ७७, विद्यालयमा ८० र सरकारी भवनमा ९५ प्रतिशत प्रगति

१० पुष २०७५, मंगलवार १७:१८

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा तीन वर्षमा निजी आवास, विद्यालय र सार्वजनिक भवनको पुननिर्माणमा अपेक्षित उपलव्धि प्राप्त गरेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले तीन बर्षको अवधिमा भएका प्रगति र आगामी दुई वर्षे योजना सार्वजनिक गरेको.....