चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक छन् । कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट ९५ लाख २४ हजार ७७ रूपैयाँ असुल गर्न बाँकी छ । विगत लामो.....
चालू आर्थिक वर्षको बजेट वक्तव्यपछि सरकारले लिएको राजस्व लक्ष्यबारे धेरैले प्रश्न उठाए । सरकारले बिनाआधार राजस्व असुलीको लक्ष्य बढाएर जनतामाथि करको भार थोपरेको पनि आरोप लाग्यो । अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी सम्हालेका शिशिरकुमार ढुङ्गाना हालै मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को.....
मङ्गलवारे : इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ४० अर्ब रुपैयाँ नयाँ बैङ्क नोट छाप्ने भएको छ । केन्द्रीय बैङ्कले १०० रुपैयाँदरका ४० करोड थान नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको हो । नोट छाप्नका लागि केन्द्रीय बैङ्कले प्रिन्टिङ कम्पनीको पूर्वयोग्यता (पीक्यू) को काम अघि बढाएको छ । पीक्यूबाट छनौट भएका कम्पनीले मात्र.....
काठमाडौं : एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायब भएको तथ्य फेला परेको छ । विमानस्थल सेवा शुल्कबापत बुझाएको १० ओटा चेक विमानस्थल कार्यालयबाटै गायब भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन सुरु गरेको छ । क्यानका महानिर्देशक सञ्जिव गौतमले एयर एसिया.....
नेपाल राष्ट्र बैङ्कले अनधिकृत रुपमा कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप जोखिममा पारेको भन्दै सिटिजन्स बैङ्क इन्टरनेसनललाई १० करोड रुपैयाँ जोखिममा राख्न लगाउनुका साथै २० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका अनुसार एउटा प्रयोजनमा लिएको ऋण अर्कै प्रयोजनमा खर्च भएको.....
काठमाडौँ : गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र.....
काठमाडौं : सरकारले फलफूल खेतीलाई प्रवर्द्धन गर्दै आगामी दस वर्षभित्र प्रमुख फलफूलमा आत्मनिर्भर बन्न यस वर्ष प्रदेश सरकारलाई ३२ करोड रुपैयाँ छुट्याएको छ । फलफूल दशकको रुपमा आर्थिक वर्ष २०७३/०७४ देखि आव २०८२/०८३ सञ्चालन कार्यविधि २०७३ अनुसार सातै प्रदेश सरकारलाई केन्द्र सरकारले फलफूलका विरुवा लगाउन ससर्त.....
दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह.....
अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पुँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको धारणा राखे । समाजमा.....