सरकारले सबै वर्कसप एकै स्थानमा उपलब्ध हुने गरी अटोल्यान्ड निर्माण गर्ने भएको छ । अटो मेकानिक्स सङ्घको २४ औं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध हुने ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय.....
बलेवा : विपन्न परिवारको जीवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशुपक्षीको बीउ पुँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पुँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो । गाउँपालिकाले पशु.....
पाल्पा : पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमुना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ । कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमुना.....
सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले.....
पनामा सिटी : चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गरेको समाचार छ । उनले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी.....
पोखरा : विदेश बसाईको झन्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग दुई लाख ५० हजार आम्दानी गर्दै आएका छन् । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय पाण्डेले पछिल्लो १८ वर्षयता भने सुन्तला.....
नेपाल वायुसेवा निगम (एनएसी)का महाप्रबन्धक सुगतरत्न कंसाकारले हाईफाई एक्स नामक कम्पनी एक डलरकै भएको स्वीकार गरेका छन् । एनएसीले केही समयअघि ल्याएको दुई ओटा वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा विवाद भइरहेका बेला महाप्रबन्धक कंसाकारले एक डलर पुँजी भएको हाईफाई कम्पनीबाटै जहाज खरिद गरेको स्वीकार गरेका.....
काठमाडाैं : घलेम्दी खोला जलविद्युत् आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेर बाँकीसहित १५ लाख ५५ हजार ७७० कित्ता आईपीओ निष्कासनको.....
काठमाडौं : याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची खोलामा मिसाइने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा दुई नदीबाट १७/१७ करोड घनमिटर पानी ल्याउने लक्ष्यअनुरुप निर्माणका लागि डीपीआर तयार भएको आयोजनाले जनाएको छ । डीपीआरसम्बन्धी ड्राफ्ट तयार भई.....
भारतको सबैभन्दा ठूलो उपभोग्य वस्तु कारोबारी फर्म हिन्दुस्तान युनिलिभरले ३१७०० करोड भारतीय रुपैयाँमा प्रसिद्ध उत्पादन हर्लिक्सको निर्माता जीएसके (ग्लैक्सोस्मिथक्लाइन) आफूमा विलय गर्ने भएको छ । अल–इक्विटी मर्जरमा प्रत्येक जीएसके कन्ज्यूमर इन्डियाको सेयरबराबर हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल).....