अर्थतन्त्र


अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

१६ मंसिर २०७५, आईतवार १७:०३

ब्युनस आयर्स : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो.....

दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

१६ मंसिर २०७५, आईतवार १३:४४

दुई महिनाभित्र मेलम्ची खानेपानी काठमाडौंमा आइपुग्ने भएको छ । आइतबार संसद्अन्तर्गतको विकास समिति बैठकमा काम तीव्रताका साथ भइरहेकाले २ महिनामै पानी ल्याउन सकिने मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जनकारी दिए । हालसम्म ९६.३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको.....

वडास्तरमै युवा स्वरोजगार कार्यक्रम

वडास्तरमै युवा स्वरोजगार कार्यक्रम

१६ मंसिर २०७५, आईतवार १२:४४

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडा कार्यालयले.....

नार्कले गर्ने अनुसन्धान कृषक तहसम्म पुग्न सकेन—कृषिमन्त्री खनाल

नार्कले गर्ने अनुसन्धान कृषक तहसम्म पुग्न सकेन—कृषिमन्त्री खनाल

१६ मंसिर २०७५, आईतवार ११:४६

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि अनुसन्धान परिषद (नार्क) ले कृषि क्षेत्रमा गर्ने अनुसन्धान कृषक तहसम्म पुग्न नसकेको आरोप लगाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र.....

हाइड्रो चाइनाको २० अर्ब लगानीमा १०२ मेगावाटको माथिल्लो त्रिशूली २ आयोजना बन्ने

हाइड्रो चाइनाको २० अर्ब लगानीमा १०२ मेगावाटको माथिल्लो त्रिशूली २ आयोजना बन्ने

१६ मंसिर २०७५, आईतवार १०:५९

काठमाडौं : चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजना बनाउने भएको छ । सरकारले हाइड्रो चाइनालाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । आउदो ३५ दिनपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले चिनियाँ कम्पनीलाई लाइसेन्स.....

एक हजार बिन्दुको परीक्षणतर्फ नेप्से : अन्योल र अनिश्चिततामा सेयर बजार

एक हजार बिन्दुको परीक्षणतर्फ नेप्से : अन्योल र अनिश्चिततामा सेयर बजार

१६ मंसिर २०७५, आईतवार ०९:००

काठमाडाैं । सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश घोषणा गर्ने क्रम निरन्तर जारी छ । यसैबीच करिब ७० सूचीकृत कम्पनीहरुले लाभांश घोषणा मात्र गरेका छैनन् अपितु चालू आर्थिक वर्षको आआफ्ना वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । गत वर्षको नाफाबाट कम्पनीहरुले राम्रै लाभांश घोषणा गरेका.....

सरकारी आदेशविरुद्ध होटल सङ्घ, अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ

सरकारी आदेशविरुद्ध होटल सङ्घ, अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ

१४ मंसिर २०७५, शुक्रबार १७:५१

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा (बादल)ले मदिराजन्य वस्तु बिक्री वितरणमा कडाइ गर्ने आदेश ल्याउन लागिरहेका बेला होटल सङ्घ नेपालले आपत्ति जनाएको छ । समाजमा पछिल्लो समय धेरै विकृति बढेको भन्दै सरकारले आदेश तथा नीति जारी गरी मदिरा बिक्रीमा सीमा तोक्न लागेपछि शुक्रबार आकस्मिक बैठक बसी होटल सङ्घले सरकारको.....

चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

१४ मंसिर २०७५, शुक्रबार १५:५६

बेइजिङ : चिनियाँ आधिकारिक तथ्याङ्कहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो । नोभेम्बर महिनामा चिनियाँ कारखानाको परिस्थिति मापन गर्ने पर्चेजिङ म्यानेजर्स.....

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

१४ मंसिर २०७५, शुक्रबार १४:५८

मेक्सिको सिटी : मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । “आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय.....

ऋण तिर्न नसकेपछि आफ्नै बसमा आगजनी !

ऋण तिर्न नसकेपछि आफ्नै बसमा आगजनी !

१४ मंसिर २०७५, शुक्रबार ११:३१

काठमाडौं : मोरङको बेलबारीमा ऋण तिर्न नसकेर २ व्यवसायीले आफ्नै बसमा आगजनी गरेका छन् । आफ्नै बसमा आगजनी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको मङ्गलवार मोरङको ग्रामथान गाउँपालिका ५ को मसान चोकमा राति १० बजे बा ३ ख ८०७४ नम्बरको माइक्रो बसमा आगजनी भयो । अज्ञात समूहले बसमा आगजनी गरेको र बसमा भएका साम्रगीहरु.....