सोल : उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । उक्त रेलमार्गको निरीक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दिएको छ । आगामी शुक्रबारबाट शुरु हुने यो सीमा क्षेत्र रेलमार्गको निरीक्षण.....
काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी खरिद प्रक्रियाको विषयमा संसदीय समितिले दिएको प्रतिवेदनको आधारमा एक्सनमा जाने बताएका छन् । विमान खरिदको विषयमा हाल संसदको दुई ओटा समितिले छानबिन गरिरहेका छन् । ती समितिको प्रतिवेदनका आधारमा दोषी देखिएमा कसैलाई नछोड्ने.....
पुनर्निर्माणमा ७५ अर्ब रुपौयाँ खर्च गर्न नसकिने भएको छ । सङ्घीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा भारत सरकारसँग सम्झौता भएको सय अर्ब रुपैयाँमध्ये एक्जीम बैङ्क अन्तर्गतको ७५ अर्ब रुपैयाँ विभिन्न सर्तका कारण पुनर्निर्माणमा खर्च गर्न नसकिने स्थिति रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक कार्यकारी.....
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बिमा विधेयकमाथि छलफल सुरु गरेको छ । विधेयकमा राखिएका कतिपय प्रावधानका कारण नयाँ ऐन सुरुदेखि विवादमा परेको छ । बिमा कम्पनी सञ्चालहरुले पनि बिमा विधेयकमा आपत्ति जनाउँदै आएका छन् भने सरोकारवाला बिमितहरु र स्वयम् नियामक बिमा समिति पनि नयाँ बिमा विधेयकप्रति सन्तुस्ट.....
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको ‘उद्योग–वाणिज्य प्रव{द्धन संवाद परिषद्’को पहिलो बैठक थियो– मङ्सिर १० गते सोमबार । निजी क्षेत्र तथा व्यावसायिक सङ्गठनका तर्फबाट परिषदको सदस्य बनेका सम्पूर्ण उद्योगी पीएमको पर्खाइमा सिंहदरबारमा बसिरहेका थिए । परिषद्को सदस्यकै हैसियतमा रहेका संस्कृति,.....
संसद्अन्तर्गतको सार्वजनिक लेखासमिति बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधु रेग्मीले वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनअनुसार नै गरिएको बताएका छन् । मङ्गलबार बसेको समिति बैठकमा सार्वजनिक खरिद ऐनअनुसार विमान खरिदको प्रक्रिया सबै मिलेको र यसमा घोटाला नभएको देखिएको उनको भनाइ छ । ‘सार्वजनिक.....
लहान : हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरी जरिवाना गरेको छ । केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो । अनुगमनका क्रममा हुकिङ.....
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक,.....
नेपाल वायुसेवा निगम (एनएसी)ले आन्तरिक उडानमा प्रभाव जमाउन नसकेको आरोप लागिरहेका बेला नयाँ व्यापारिक योजना बनाइरहेको छ । आगामी माघभित्र हाल ग्राउन्डेड भएका सम्पूर्ण जहाज मर्मत गरी सञ्चालनमा ल्याइसक्ने योजनाका साथ अघि बढिरहेको एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ । सार्वजनिक लेखा समितिको बैठकमा.....
काठमाडौ । भारतको जीएमआर इनर्जी लिमिटेडको अनु्मतिपत्र (लाइसेन्स) सकिएको २ महिना बितिसक्दा पनि लगानी बोर्डले निर्णय गर्न असफल भएको छ । ९०० मेगाावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउनका लागि जीएमआरसंग आयोजना विकास सम्झौता (पीडीए) गरेको जीएमआरले निर्धारित समय अर्थात गत असोज २ गतेसम्म लगानी जुटाउन.....