२२० केभी खिम्ती—ढल्केबर प्रसारण लाइनको ६७ किलोमिटर पोल ठड्याउने, तार टाँङने र लाइन विस्तार गर्ने काम सकिएको छ । डबल सर्किटमा निर्माण भइरहेको प्रसारण लाइनको एउटा सर्किटतर्फको काम पूरा भइसकेको छ । अर्को सर्किटतर्फको काम ८ किलोमिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । दोस्रो सर्किटतर्फको.....
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त चार करोड रूपैयाँकाे बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरेका हुन् । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा.....
विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् । रियादले आगामी डिसेम्बरबाट लागू हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिनपछि यहाँका विभागीय मन्त्रीको.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई असफल बनाउने खेलमा दुई÷चार ब्रोकर कम्पनी लागेको लगानीकर्ताले बताएका छन् । पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि बजार आफ्नो हातबाट फुत्किने हुँदा त्यस्ता ब्रोकर कम्पनीले नेप्सेलाई पूर्णरुपमा असहयोग गरेको लगानीकर्ताले.....
महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाख रूपैयाँको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा.....
बाँके । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । ६ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले ६.....
पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ । आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र.....
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका.....
डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहुँदा त्यसैखेर गएका, बाँझिएका जमीन अहिले सदुपयोगमा आएको छ । सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा डमरा–भोटाहा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई ठूलो राहत पुगेको छ । पाल्पा र नवलपुरको.....
विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किए । ६ वर्ष ९ महिना कतार बसेका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध भए । गैरेले तरकारीखेती र पशुपालनबाट.....