सरकारले समग्र राजस्व चुहावट नियन्त्रण गर्न कानुन ल्याउने भएको छ । राजस्व अनुसन्धान विभागलाई हालसम्म भन्सार राजस्व चुहावटको मात्रै अनुसन्धान तथा नियन्त्रण गर्ने अधिकार थियो । अब संशोधित कानुन समग्र चुहावटको अधिकार उपलब्ध गराउने उद्देश्यसहित आउन लागेको हो । त्यसैगरी राजस्व चुहावट गरेको पुष्टि भए पाँच.....
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश.....
आगामी सोमबारदेखि चीनमा पहिलो पटक चाइना इन्टरनेसनल इम्पोर्ट मेला सुरु हुदैछ । ६ दिनसम्म सञ्चालन हुने उक्त मेला तथा प्रदर्शनीमा नेपालले पनि प्रवेश पाउने भएको छ । चीनको सांघाइ सहरमा हुने उक्त प्रदर्शनीमा विभिन्न ८० राष्ट्रको सहभागिता हुनेछ । चीनले आयोजना गरेको उक्त आयात प्रदर्शनीमा नेपालले भने फ्रि स्पेस.....
सरकारले आगामी दश बर्षे प्राङ्गारिक कृषि रणनीति कार्यान्वयन गर्न तीन महिना भित्र कार्यविधि तयार गर्ने भएको छ । तरकारी तथा खाद्यान्नमा रासायनिक मल र बिषादीको प्रयोग निरुत्साहित गर्दै उपभोग र निर्यातयोग्य वस्तु पनि प्राङ्गारिक कृषि वस्तुमै जोड दिन कार्यविधि बनाएर अघि बढ्ने भएको हो । प्राङ्गारिक कृषि उत्पादन.....
अमेरिकाले भारतसहित सात अन्य देशलाई ईरानबाट तेल आयात गर्ने छुट दिने निर्णय गरेको छ । छुट प्राप्त गर्ने देशहरुमा जापान र दक्षिण कोरिया पनि छन् ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा यसको जानकारी ब्लूमबर्गलाई दिएका हुन् । ती अधिकारीले भने, 'अमेरिकी विदेशी मन्त्री माइकल पाम्पियोले.....
राजस्व अनुसन्धान विभागले चाइनिज भन्दै ब्रान्डेड सामान लिएर नेपाल भित्रिएको एक कन्टेनरलाई नियन्त्रणमा लिएको छ । ब्रान्डेड कम्पनीको ट्र्याक, जुत्ता र क्याप लिएर आएको कन्टेनरले भन्सारमा चाइजिन सामान भन्दै सोहीअनुसार भन्सार तिरेको थियो । तर, विभागबाट खटिएको टोलीले उक्त कन्टेनरले चाइनिज नभई ब्रान्डेड.....
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो । अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु.....
अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरलताको अभाव नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पारे । मन्त्री खतिवडाले आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए । समग्र मुलुकको.....
घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता छन् । चालू आर्थिक वर्ष २०७५/७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २४८ कृषि तथा वनजन्य उद्योग छन् । निजी फार्मले दर्ता गरेका उद्योग पाँच वर्षसम्म नवीकरण गराउनु.....
अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच लामो समयपछि सकारात्मक कुराकानी भएको.....