अर्थतन्त्र


अनलाइन प्रणाली कार्यान्वयनपछि पाइने सुविधा र समस्या यस्ता छन्

अनलाइन प्रणाली कार्यान्वयनपछि पाइने सुविधा र समस्या यस्ता छन्

१४ कार्तिक २०७५, बुधबार ०९:००

सेयर बजारमा बहुप्रतीक्षित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अन्तिम चरणमा छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तिहार अघिदेखि नै अनलाइन कार्यान्वयनमा ल्याउन कसरत गरिहेको छ । नेपाली पुँजी बजारमा प्रविधिको एक महत्त्वपूर्ण फड्को मानिएको अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले इन्टरनेट.....

साना तथा मझौता उद्योगको विकास गर्न कोरिया र नेपालबीच समझदारी

साना तथा मझौता उद्योगको विकास गर्न कोरिया र नेपालबीच समझदारी

१४ कार्तिक २०७५, बुधबार ०८:०९

नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले एक समारोहबीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । मझादारीपत्रमा महासङ्घका कार्यवाहक अध्यक्ष शेखर गोल्छा.....

नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासङ्घको माग

नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासङ्घको माग

१४ कार्तिक २०७५, बुधबार ०७:४६

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा कतार र नेपालबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले यस्तो बताएकी हुन् । अहिले धेर थोर निर्यात.....

तीन महिनामा १२ प्रतिशत पुँजीगत खर्च

तीन महिनामा १२ प्रतिशत पुँजीगत खर्च

१३ कार्तिक २०७५, मंगलवार १६:५६

चितवन जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् । जिल्लामा निकासा भएको कुल पुँजीगत खर्च एक अर्ब ९० करोड ६४ लाख १५ हजार रूपैयाँमध्ये चालू आर्थिक वर्षको तीन महिनामा २३ करोड ७१ लाख ६४ हजार १४९ मात्र खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका.....

म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

१३ कार्तिक २०७५, मंगलवार १५:४५

धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ अाेटा त्यस्ता फण्डमध्ये तीन अाेटाको मात्रै अवस्था राम्रो छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ । सेयर.....

सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

१३ कार्तिक २०७५, मंगलवार १५:३३

विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले.....

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

१३ कार्तिक २०७५, मंगलवार १३:३७

कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि.....

पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीकर्ताको आकर्षण

पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीकर्ताको आकर्षण

१३ कार्तिक २०७५, मंगलवार १०:२०

  चालू आर्थिक वर्षको असोज मसान्तसम्म सात हजार कामदारलाई रोजगारीको अवसर दिने गरी एक सय एक सय ५३ उद्योगको प्रतिबद्धता आएको छ । यी उद्योग झन्डै साढे ६ अर्ब रुपैयाँबराबरका हुन् । उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीकर्ताले असोज मसान्तमसम्म उक्त सङ्ख्यामा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका.....

सडक बत्तीकाे दुई करोड महसुल उठ्न बाँकी

सडक बत्तीकाे दुई करोड महसुल उठ्न बाँकी

१३ कार्तिक २०७५, मंगलवार १०:१५

नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम एक करोड ८६ लाख ३३ हजार ७८० रूपैयाँ उठ्न बाँकी देखिएको छ । सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार.....

चिनियाँ चियाजस्तै नेपाली चिया अन्तर्राष्ट्रियकरण गरिनुपर्ने —कृषिमन्त्री खनाल

चिनियाँ चियाजस्तै नेपाली चिया अन्तर्राष्ट्रियकरण गरिनुपर्ने —कृषिमन्त्री खनाल

१२ कार्तिक २०७५, सोमबार १७:२४

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले चिनियाँ चिया जस्तै नेपाली चिया पनि अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । इपिङ नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले यिबिन चियाको उत्पादन.....