अर्थतन्त्र


दुई महिनाभित्र पनि क्यापासिटर बैङ्क नराख्ने उद्योगलाई कारबाही गरिने

दुई महिनाभित्र पनि क्यापासिटर बैङ्क नराख्ने उद्योगलाई कारबाही गरिने

११ कार्तिक २०७५, आईतवार १२:१९

नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयभित्र क्यापासिटर बैङ्क राख्न अटेरी गर्ने उद्योगलाई कारबाही गर्ने जनाएको छ । प्राधिकरणले तीन महिनाको समयसमिा तोकेर ठूला उद्योगलाई क्यापासिटर बैङ्क राख्न निर्देशन दिएपछि उद्योगहरुले भने अझै पनि क्यापासिटर बैङ्क राखेका छैनन् । लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि.....

नेपालको जलविद्युतमा लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

९ कार्तिक २०७५, शुक्रबार २१:३०

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरेका हुन । नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति,.....

विश्व व्यापार सङ्गठनलाई सुधार गर्ने प्रतिज्ञा

विश्व व्यापार सङ्गठनलाई सुधार गर्ने प्रतिज्ञा

९ कार्तिक २०७५, शुक्रबार १७:२२

बाह्र ओटा देशका व्यापार सम्बन्धी मन्त्री र युरोपेली युनियनका सदस्य राष्ट्रहरुबीच विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) लाई कसरी सुधार गर्ने विषयमा बिहीबार क्यानाडामा छलफल भएको छ । क्यानाडाले आतिथ्य गरेको यस छलफलको बन्द सत्रमा क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मन्त्री जिम कारले व्यापारका क्षेत्रमा.....

ट्वीटरको सेयर मजबुत अवस्थामा

ट्वीटरको सेयर मजबुत अवस्थामा

९ कार्तिक २०७५, शुक्रबार १०:१४

सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ । ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अर्ब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस वर्ष ट्वीटरले २९ प्रतिशत.....

नयाँ जहाजबाट एनएसीलाई एक अर्ब रुपैयाँ घाटा

नयाँ जहाजबाट एनएसीलाई एक अर्ब रुपैयाँ घाटा

९ कार्तिक २०७५, शुक्रबार ०९:५१

तीन महिनाअघि आएको दुई ओटा नयाँ जहाज (वाइडबडी)बाट नेपाल वायु सेवा निगम (एनएसी) लाई हालसम्म एक अर्ब रुपैयाँ नोक्सान भइसकेको छ । एनएसीले बनाएको व्यावसायिक योजनाअनुसार जहाज नउडेपछि निगमलाई हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । ‘लङ रुट’मा.....

मकवानपुरबाट २० प्रतिशत फूल काठमाडाैंलाई

मकवानपुरबाट २० प्रतिशत फूल काठमाडाैंलाई

८ कार्तिक २०७५, बिहीबार १५:५८

तिहारमा काठमाडौँका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करीब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए । प्रदेश ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा.....

नौवस्तामा औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्दै

नौवस्तामा औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्दै

८ कार्तिक २०७५, बिहीबार १५:५१

बाँकेको नौवस्तामा नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय सञ्चालनमा आएसँगै औद्योगिक क्षेत्र विस्तारको काम अघि बढेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ६ अर्ब रूपैयाँ लागत रहेको औद्योगिक क्षेत्र विस्तारका लागि चालू आर्थिक वर्षका लागि जम्मा १५ करोड बजेट विनियोजन भएको छ । औद्योगिक क्षेत्र.....

चाडपर्वमा सुनको भाउ बढेर तोलाको ६० हजार चार सय

चाडपर्वमा सुनको भाउ बढेर तोलाको ६० हजार चार सय

८ कार्तिक २०७५, बिहीबार १५:२३

चार्डपर्वमा सुनको भाउ बढ्दै गएको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य नेपाली बजारमा आज बिहीबार प्रतितोला ६० हजार चार सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार छापावाल सुनको मूल्य हिजोे बुधबार प्रतितोला ६० हजार एक सय थियो । हिजोको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँ बढेको.....

स्वास्थ्य बीमामा १४ हजार आबद्ध

स्वास्थ्य बीमामा १४ हजार आबद्ध

८ कार्तिक २०७५, बिहीबार १४:२३

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले.....

कुखुरापालनमा एक करोड दस लाख लगानी

कुखुरापालनमा एक करोड दस लाख लगानी

८ कार्तिक २०७५, बिहीबार १४:०८

तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले एक करोड दस लाख लगानीमा कुखुरापालन व्यवसाय गरेका छन् । विसं २०६९ देखि कुखुरापालन सुरु गरेका उनले हाल दुई अाेटा फार्ममा छ हजार ५ सय कुखुरा पालेका छन् । सो फार्मबाट हाल दैनिक एक हजार छ सय अण्डा बिक्री हुन्छ । प्रारम्भिक चरणमा एक हजार छ सय कुखुराका चल्ला.....