अर्थतन्त्र


असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

८ कार्तिक २०७५, बिहीबार १०:२३

असिनापानीले स्याङ्जामा दुई करोड रूपैयाँभन्दा बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कुल ५०९ मेट्रिकटन.....

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

८ कार्तिक २०७५, बिहीबार १०:०२

अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय.....

एनएसीले सरकारसँग माग्यो साढे १९ अर्ब, प्रतिस्पर्धी बनाउने योजना

एनएसीले सरकारसँग माग्यो साढे १९ अर्ब, प्रतिस्पर्धी बनाउने योजना

८ कार्तिक २०७५, बिहीबार ०९:५२

वर्षाैंदेखि आर्थिक समस्यामा गुज्रिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले संस्थालाई मजबुत बनाउने भन्दै सरकारसँग साढे १९ अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेको छ । एनएसीको सञ्चालक समितिले निर्णय गरेरै संस्थाको पुँजी थोरै हुँदा प्रभावकारी रुपमा काम गर्न नसकिएको र संस्थालाई प्रतिस्पर्धी बनाउन.....

कान्लाको केराखेती आम्दानीको मुख्य स्रोत

कान्लाको केराखेती आम्दानीको मुख्य स्रोत

७ कार्तिक २०७५, बुधबार १७:१७

पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगाैंराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको सङ्ख्यामा वृद्धि भइरहेका बेला सिमगाैंराका किसानले.....

ट्रम्पले फेरि गरे केन्द्रीय बैङ्कका अध्यक्षको आलोचना

ट्रम्पले फेरि गरे केन्द्रीय बैङ्कका अध्यक्षको आलोचना

७ कार्तिक २०७५, बुधबार १७:०३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैङ्क ब्याजदर वृद्धिको पक्षमा उभिनुभएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको.....

एनबी बैङ्क र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

एनबी बैङ्क र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

७ कार्तिक २०७५, बुधबार १५:२९

नेपाल बङ्गलादेश बैङ्क र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बङ्गलादेश बैङ्कका डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बङ्गलादेश बैङ्कका ग्राहकले मोबाइल बैङ्किङ तथा.....

तीन महिनामा एक खर्ब राजस्वः व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड

तीन महिनामा एक खर्ब राजस्वः व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड

७ कार्तिक २०७५, बुधबार १५:१३

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कुल एक खर्ब एक अर्ब २४ करोड रूपैयाँ राजस्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए.....

सहकारीको लगानीमा पेट्रोल पम्प

सहकारीको लगानीमा पेट्रोल पम्प

७ कार्तिक २०७५, बुधबार १४:०४

चितवन जिल्लाका २६७ अाेटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म.....

एकै दिन १३ लाख आम्दानी

एकै दिन १३ लाख आम्दानी

७ कार्तिक २०७५, बुधबार १३:५६

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करिब १३ लाख रूपैयाँ आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै १३ लाख रूपैयाँ.....

इटालीको वित्तीय सङ्कटबारे चिन्ता लिनु आवश्यक छैन : रेग्लिङ

इटालीको वित्तीय सङ्कटबारे चिन्ता लिनु आवश्यक छैन : रेग्लिङ

७ कार्तिक २०७५, बुधबार १३:४३

इटालीले युरोपेली युनियन (र्इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला युरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन युरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताएका छन् । र्इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको.....