बिरामीको चापसँगै चितवनको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा दुई करोड ५५ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी.....
दसैंको बेलामा दसैं मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेतमा धान पाकेपछि दसैं मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा.....
दसहरा मे दस आना दिवाली मे ६ आना गेहल पहाडी ले १६ आना मधेस आन्दोलनभन्दा धेरै अगाडि तराई क्षेत्रमा दसैंतिहारका बेला यस्तो भनाइ सुनिन्थ्यो । यसको अर्थ हो, १६ आनालाई एक रुपैयाँ मानिन्छ । यस आधारमा दसैंमा १० आना र तिहारमा ६ आना खर्च हुन्छ र दसैंतिहारमा आफूसँग भएको सबै पैसा खर्च हुन्छ । सुरुसुरुमा दसैंलाई दसहरा.....
बडादसैं २०७५ ले अधिकांश नेपालीहरुलाई छोइसकेको छ । कोही दसैं मनाउन भन्दै आफ्नो पुख्र्यौली थलोको घरआँगनमा भेला भईसकेका छन् भने कतिपय बाटोमा छन् । दसैंंको सबैभन्दा ठूलो विशेषता भनेको आफूभन्दा ठूलोबाट आर्शिवाद लिने हो । यसरी आर्शीवाद लिँदा ठूलावडाले चामलको टिका र जमरा लगाइदिने चलन छ । तर, दसैंका टिकाका अवसरमा.....
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा असोज ११ गते परिसूचक १० अङ्कले घट्दा ५७ करोडको कारोबार भएको थियो । तर, असोज २८ गते परिसूचक १४ अङ्कले बढ्दा पनि कारोबार २६ करोडमा सीमित भएको छ । यस बीचमा परिससूचक घट्दा कारोबार रकम बढी र परिसूचक बढ्दा कारोबार रकम खुम्चिँदै आधाले घटेको छ । खासगरी लगानीकर्तामा असोज.....
भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो । दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, करसम्बन्धी.....
झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको.....
दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र.....
नेपाल र भारतबीचको स्थिर विनिमय दरको प्रभाव नेपालको मुद्रास्फीतिमा देखिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर सावित भएको छ । चैत १९ मा प्रतिअमेरिकी डलर एक सय ४ रुपैयाँ रहेको मुद्रा सटहीदर साढे १२ प्रतिशतले कमजोर हुँदै असोज १८ मा १ सय १७ रुपैयाँ पुगेको छ । स्थिर.....
दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाखबराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगन्ज भन्सार कार्यालयलाई कुल राजस्वको ४० प्रतिशत सवारीसाधनबाट भन्सार उठेको.....