अर्थतन्त्र


नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण

नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण

२६ आश्विन २०७५, शुक्रबार १३:०४

नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले शुक्रबार पदभार ग्रहण गरेका छन् । कोष सञ्चालक डा. रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद् बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भायरोनमेन्ट इकोनोमिक्स’मा विद्यावारिधि गरेका भट्टराईले.....

इटलीबाट आउने भयो दुर्इ लाख स्याउका विरुवा

इटलीबाट आउने भयो दुर्इ लाख स्याउका विरुवा

२६ आश्विन २०७५, शुक्रबार ११:००

सरकारले एक लाख स्याउका विरुवा ल्याउने भनेपनि विभिन्न जिल्लाबाट माग बढेपछि दोब्बर सङ्ख्यामा स्याउका बिरुवा ल्याउने तयारी गरेको छ । वार्षिक रुपमा झन्डै ९ अर्बको स्याउ आयात भइरहेका बेला आयात प्रतिस्थापन गरी मुलुकलाई स्याउमा आत्मनिर्भर बनाउन थप एक लाख स्याउका विरुवा ल्याउनका लागि कार्यक्रम संशोधन गरी.....

लेखा उपसमितिको निष्कर्षः छानबिनका लागि अख्तियारलाई दिउँ

लेखा उपसमितिको निष्कर्षः छानबिनका लागि अख्तियारलाई दिउँ

२६ आश्विन २०७५, शुक्रबार १०:११

चिनीको मूल्य बृद्धि गराउन र चिनीको आयात रोक्न उद्योगीहरुले सरकारलाई प्रभावमा पारेर कार्टेलिङ गरेको भन्दै सार्वजनिक लेखा उपसमितिले थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन निर्देशन दिएको छ । चिनी आयात रोक्न र बजारमा मूल्य बृद्धि गराउन सरकारी निकायहरुकै संलग्नता रहेको भन्दै छाबिनका.....

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

२५ आश्विन २०७५, बिहीबार १६:२२

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले.....

तेइस अर्ब सहुलियत ऋण

तेइस अर्ब सहुलियत ऋण

२५ आश्विन २०७५, बिहीबार ११:५५

विश्व बैङ्कले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करिब २३ अर्ब रूउैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा.....

५ मिनेटमा ४ लाख करोड़ भारु स्वाहा !

५ मिनेटमा ४ लाख करोड़ भारु स्वाहा !

२५ आश्विन २०७५, बिहीबार ११:४६

भारतीय सेयर लगानीकर्ताले आज बिहीबार एका बिहानै ४ लाख करोड़ भारतीय रुपैयाँ गुमाएका छन् । बम्बे स्टाक एक्सचेन्ज (बीएसई) मा सूचीकृत ३१ कम्पनीको सेयर सूचकाङ्क सेन्सेक्स तथा नेसनल स्टाक एक्सचेन्ज (एनएसई) का ५० सेयरको सूचकाङ्क निफ्टी, दुवै २ प्रतिशतभन्दा बढी गिरावटसहित खुले । यसको असर लगानीकर्ताको सम्पत्तिमा.....

सानिमा माईको मूल्य २ सय ६० रुपैयाँमा समायोजन

सानिमा माईको मूल्य २ सय ६० रुपैयाँमा समायोजन

२५ आश्विन २०७५, बिहीबार १०:५२

.....

मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचीकृत

मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचीकृत

२५ आश्विन २०७५, बिहीबार १०:२३

.....

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

२५ आश्विन २०७५, बिहीबार १०:०४

इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन सुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भर्इ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको.....

विराट ट्रेड एक्स्पोमा २५ करोडको कारोबार हुने

विराट ट्रेड एक्स्पोमा २५ करोडको कारोबार हुने

२५ आश्विन २०७५, बिहीबार ०९:५४

मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा २५ करोड रूपैयाँकाे कारोबार हुने बताइएको छ । सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ अाेटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए । प्रत्येक.....