नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि.....
बजारमा गुणस्तरहीन चिनी बिक्री गरेको भन्दै सार्वजनिक लेखा समितिको बैठकमा ल्याब टेस्टको आवाज उठिरहेका बेला चिनी उत्पादक सङ्घले भने कुनै मिसावट नभएको स्पष्टीकरण दिएको छ । चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले कुनै पनि मिसावट नभएको र मिसावट भएको पाइएमा १० वर्षसम्म उद्योग बन्द गरिदिन सरकारलाई.....
पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् । केही दिन पहिले मात्रै.....
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता सेयर सूचीकरण भएको छ । सेयर बाँडफाँट भएको लामो समयपछि बल्ल कम्पनीको सेयर सूचीकरण भएको हो । कम्पनीले साउन १ देखि ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सूचीकरणसँगै सेयर करोबारका लागि पनि कम्पनीले अनुमति पाएको छ । पञ्चकन्याले.....
हिमालयन ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । आर्इपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई.....
दिनदिनै बढिरहेको अमेरिकी अमेरिकी डलरले आज बुधबार नयाँ उचाई कायम गरेको छ । नयाँ आर्थिक वर्षदेखि उकालो लाग्दै आएको डलरको मूल्य बुधबार १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको हो । नेपाल राष्ट्र बैङ्कले बुधबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि.....
चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले तिहारअघि उखु किसानहरुको रकम भुक्तानी गर्न नसकिने बताएका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष अग्रवालले आफूहरुको स्टक रहेको चिनी साल्ट ट्रेडिङले खरिद गरेमा तत्काल तिर्ने बताउँदै त्यसो नभएमा तिहारसम्म किसानलाई तिर्न नसक्ने जानकारी.....
दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुँदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन सुरु भएको छ । लमही नगरपालिका थालेको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले जानकारी दिए । उत्पादन आसपासका नागरिकको.....
तुलसीपुर जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । अहिले उक्त क्षेत्रमा करिब हजार हेक्टरमा मकै खेती सुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमही दाङले जनाएको छ.....
बैङ्करहरुले तीन महिनाकै अवधिमा आफ्ना शाखाहरुलाई कर्जा दिन छाडेर निक्षेप उठाउन निर्देशन दिएका छन् । असोजको मध्यसँगै बजारमा तरलता (लगानीयोग्य रकम) अभाव भएको भन्दै बैङ्करहरुले आफ्ना शाखालाई निक्षेप उठाउने टार्गेट दिन थालेका हुन् । चालू आर्थिक वर्ष (२०७५/७६) को सुरुवातसँगै अधिक तरलता (लगानीयोग्य रकम) बढी.....