अर्थतन्त्र


नेपालको अर्थतन्त्रमा धानको महत्त्व

नेपालको अर्थतन्त्रमा धानको महत्त्व

२२ आश्विन २०७५, सोमबार १५:०१

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ भने उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा.....

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

२२ आश्विन २०७५, सोमबार १४:१०

दसैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आएकी मीरा सिलवालको गुनासो हो यो । दसैंलाई लक्ष्य गरेर नेपालगञ्जमै.....

राष्ट्र बैङ्कले किन लगाउँदै छ नयाँ नोटमा लगाम ? यस्तो छ कारण

राष्ट्र बैङ्कले किन लगाउँदै छ नयाँ नोटमा लगाम ? यस्तो छ कारण

२२ आश्विन २०७५, सोमबार १३:४८

नेपाल राष्ट्र बैङ्कले तीन वर्षपछि दसैंका बेला नयाँ नोट सटही नगर्ने भएको छ । राष्ट्र बैङ्कको सफा (सुकिलो) नोट नीतिअनुसार तेस्रो वर्षदेखि नयाँ नोट सटहीमा पूर्ण बन्देज लगाउने भएको हो । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आगामी ३ वर्षभित्र पूर्ण रुपले.....

सांसदलाई आफ्नो पक्षमा पार्न चिनी अायातकर्ताकाे ‘लबिङ’

सांसदलाई आफ्नो पक्षमा पार्न चिनी अायातकर्ताकाे ‘लबिङ’

२२ आश्विन २०७५, सोमबार १०:०१

सांसदलाई आफ्नो पक्षमा लिएर चिनी आयातकर्ताले चिनीमाथि चर्को राजनीति सुरु गरेका छन् । केही सांसदलाई आफ्नो पक्षमा पार्ने र उनीहरुमार्फत् आफ्नो ‘भ्वाइस’ स्थापित गराएर सरकारले बढाएको चिनीको भन्सार फिर्ता गराउने प्रपन्चमा लागेको सरकारी अधिकारीहरु बताउँछन् । ‘बढेको भन्सार घटाउन चिनी आयातकर्ताले सुरुदेखि.....

चिनीको मूल्य विवाद मिलाउन सरकार र लेखासमितिको छुट्टाछुट्टै समिति

चिनीको मूल्य विवाद मिलाउन सरकार र लेखासमितिको छुट्टाछुट्टै समिति

२१ आश्विन २०७५, आईतवार १६:५३

चिनीको मूल्यमा विवाद बढेपछि सरकार र सार्वजनिक लेखा समितिले अध्ययन गर्न छुट्टाछुट्टै समिति बनाएका छन् । मिनी संसद मानिने लेखा समितिले बिहीबार र सरकारले आइतबार मन्त्रिपरिषदको बैठकबाटै समिति बनाएको हो । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति.....

आहा नयाँ नोट ! (फाेटाे फिचरसहित)

आहा नयाँ नोट ! (फाेटाे फिचरसहित)

२१ आश्विन २०७५, आईतवार १२:४२

राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैंका अवसरमा नयाँ नोट वितरण गर्दै आएको छ । सोहीअन्तर्गत आजदेखि नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि नयाँ नोट दिन थालेको छ । नयाँ नोट लिन राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय थापाथलीमा सर्वसाधारण लामबद्ध छन् । राष्ट्र बैङ्कले बढीमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म.....

किसानसामू कृषि मन्त्रीको प्रतिवद्धता ‘तपाई नमूना जिल्ला बनाउन लाग्नुहोस्, बजेट अभाव हुन दिन्न’

किसानसामू कृषि मन्त्रीको प्रतिवद्धता ‘तपाई नमूना जिल्ला बनाउन लाग्नुहोस्, बजेट अभाव हुन दिन्न’

१९ आश्विन २०७५, शुक्रबार १९:१२

सिन्धुली । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले सिन्धुलीको जुनारलाई ब्रान्डिङ गर्न पहल गर्ने बताएका छन् । विश्व बजारमा सिन्धुलीको जुनारलाई बजारीकरण र अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्ड स्थापित गराउन आफूले सकेको प्रयास गर्ने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको.....

प्लास्टिक उद्योगका समस्या समाधन गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा

प्लास्टिक उद्योगका समस्या समाधन गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा

१९ आश्विन २०७५, शुक्रबार १४:०२

अर्थमन्त्री डा. युवराज खतिवडाले प्लास्टिक उद्योगमा रहेका समस्या समाधान तथा व्यवस्थापनका लागि सरकार सदैव तयार रहेको बताएका छन् । खतिवडाले अहिले काठमाडौंलगायत अन्य क्षेत्रहरुमा प्लास्टिकको व्यवस्थापन नभई दुरुपयोग भइरहेको बताएका छन् । उनले ‘प्लास्टा नेपाल एक्स्पो २०१८’ को उद्घाटन गर्दै प्लास्टिक.....

व्यापारीको झमेलाले भन्सार ठप्प

व्यापारीको झमेलाले भन्सार ठप्प

१९ आश्विन २०७५, शुक्रबार ११:३७

व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी.....

भन्सारले रोक्ने भएपछि ८ करोडभन्दा बढीको ‘चिभास रिगाल’ ल्याउनबाट पछि हट्यो आर्मी

भन्सारले रोक्ने भएपछि ८ करोडभन्दा बढीको ‘चिभास रिगाल’ ल्याउनबाट पछि हट्यो आर्मी

१९ आश्विन २०७५, शुक्रबार ०९:३०

शान्ति मिसनबाट फर्किंदा नेपाल आर्मीले ठूलो परिमाणमा ल्याउन लागेको ‘चिभास रिगाल’ रक्सी भन्सारले रोक्ने चेतावनी दिएपछि ल्याउनबाट हच्किएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडान, कङ्गो र हाइटीमा गएका आर्मी दुई महिनाअघि फर्किंदा ८ करोड ६४ लाख रुपैयाँबराबारको.....