अर्थतन्त्र


नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

१२ आश्विन २०७५, शुक्रबार १७:१७

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपीजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा.....

अन्ततः नेपालकै दूध किन्ने सर्तसहित भित्रिँदै अमूल, नेपालका दुग्ध सहकारीसँग सहकार्य गर्ने

अन्ततः नेपालकै दूध किन्ने सर्तसहित भित्रिँदै अमूल, नेपालका दुग्ध सहकारीसँग सहकार्य गर्ने

१२ आश्विन २०७५, शुक्रबार १६:२४

सहकारी मोडलबाट चलेर ख्याति कमाएको अमूलले नेपाली किसानले उत्पादन गरेको दूध किन्ने सर्तसहित नेपाल प्रवेश गर्ने भएको छ । यसअघि भारतबाट दूध ल्याएर नेपालमा बजारीकरण गर्ने उद्देश्यसहित आउन लागेको अमूलको चौतर्फी विरोध भएपछि अमूलले आफ्नो रणनीति परिवर्तन गरेको हो । ‘किसानले उत्पादन गरेको दूध हामी हाम्रो.....

भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र काठमाडौंमा

भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र काठमाडौंमा

१२ आश्विन २०७५, शुक्रबार १६:२०

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान काठमाडौं आइपुगेका छन् । शुक्रबार काठमाडौं आएका मन्त्री प्रधान र आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीच दुईपक्षीय भेटघाट हुने कार्यक्रम छ । दुईपक्षीय भेटमा अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारी चितवनसम्म ग्यासको पाइपलाइन.....

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

११ आश्विन २०७५, बिहीबार १६:२६

एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका सहरी क्षेत्रका नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइ कार्यका लागि १५ अर्ब ६ करोड रुपैयाँ (१३ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । एडीबीको हालै बसेको बोर्ड बैठकले नेपालका २० सहरी नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ करोड डलर ऋण सहायता दिने प्रस्तावलाई स्वीकृत.....

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

११ आश्विन २०७५, बिहीबार १५:५८

एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका सहरी क्षेत्रका नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाई कार्यका लागि १५ अर्व ६ करोड रुपैयाँ (१३ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । एडीबीको हालै बसेको बोर्ड बैठकले नेपालका २० सहरी नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ करोड डशलर ऋण सहाया दिने प्रस्तावलाई स्वीकृत.....

नेपाल—चीन ऊर्जासम्बन्धी बैठक शुक्रबार

नेपाल—चीन ऊर्जासम्बन्धी बैठक शुक्रबार

११ आश्विन २०७५, बिहीबार १२:४५

नेपाल र चीनबीच ऊर्जा सम्बन्धी सम्झौता (एमओयू) अगाडि बढाउने विषयमा दुई देशका ऊर्जा सचिव तथा पदाधिकारीबीच शुक्रबार बैठक हुने भएको छ । नेपालमा चिनियाँ लगानी, विद्युत् व्यापार तथा विगतमा भएका ऊर्जासम्बन्धी समझदारी (एमओयू) अगाडि बढाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी.....

साढे ५ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

साढे ५ प्रतिशत आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

१० आश्विन २०७५, बुधबार १६:२१

एसियाली विकास बैङ्क (एडीबी)ले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर, यो वर्ष हुने आर्थिक वृद्धिले घट्दो क्रमलाई निरन्तरता दिए पनि विगत एक दशकको औसत वृद्धि (४.३ प्रतिशत)को तुलनामा भने बढी भएको एडीबीले उल्लेख गरेको छ । सरकारले यस वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य.....

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

१० आश्विन २०७५, बुधबार ११:००

उत्पादमूलक क्षेत्रमा लगानी गरेर स्वरोजगार सिर्जना गर्न साविकको हिमशिखर (हाल सगरमाथा) बचत तथा ऋण सहकारी संस्था ललितपुरले २०६८ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड रुपैयाँ ऋण लग्यो । ५ करोड रुपैयाँमध्ये २ करोड ३७ लाख ३३ हजार ५ सय ५६ रुपैयाँ कर्जा अझै तिरेको छैन । ४२ महिनामा तिर्नुपर्ने कर्जा.....

घारखोलाको काम एक हप्तापछि सञ्चालन

घारखोलाको काम एक हप्तापछि सञ्चालन

९ आश्विन २०७५, मंगलवार १३:०६

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबारबाट सञ्चालन भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सोमबार आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–५ शिख र वडा नं ६ घारका जनप्रतिनिधि, सङ्घर्ष समितिका पदाधिकारी.....

सबै नेपालीलाई सेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

सबै नेपालीलाई सेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

९ आश्विन २०७५, मंगलवार १०:४२

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका.....