काठमाडौँस्थित बौद्धमा एक अर्ब रुपैँया खर्च गरी मुखुम अन्र्तराष्ट्रिय होटल खुलेको छ । पछिल्लो समय ठूला लगानीमा होटल व्यवसाय गर्ने होडबाजी चलिरहेका बेला मुगुवाली एक व्यवसायी तथा समाजसेवीले उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले.....
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका लागि आफ्नै ट्याङ्कर व्यवस्था गर्ने भएको छ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा दिँदा उपभोक्ताले पटक पटक दुःख पाएको र राज्यलाई धोका दिएको भन्दै आफ्नै ट्याङ्कर र चालकको व्यवस्था गर्न लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले.....
सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वपश्चिम राजमार्ग र रसुवागढी–.....
सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नारायणगढमा खुलेको छ । नारायणगढ शाखाको उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने र निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्युक्त रुपमा गरे । कम्पनीले शुक्रबारदेखि सञ्चालनमा ल्याएको नयाँ शाखापछि.....
चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल ‘एक चीन नीतिप्रति’.....
जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न सात अर्ब ५० करोड रूपैयाँबराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित.....
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासमा आफू संवेदनशील रहेको बताएका छन् । काठमाडौंमा सुरु भएको चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै दिगो कृषि विकास रणनीति कार्यान्वयनमा अगाडि बढेको बताए । उनले मुलुकको समृद्धि.....
पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न एक सय १३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक.....
भैरहवास्थित विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)मा उद्योग खोल्ने अनुमति लिएर पनि सञ्चालन प्रक्रियामा नआउने ६ ओटा उद्योगलाई प्राधिकरणले खारेज गर्ने भएको छ । प्राधिकरणले यसअघि दुई पटक सूचना जारी गर्दै सञ्चालनमा आउन आग्रह गरेपनि अटेर गर्ने उद्योगलाई हटाउने तयारी गरेको हो । पछिल्लो पटक सात दिनभित्र.....
नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको.....