नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलको फेरी भाउ बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल २, डिजेल र मट्टितेलका ३ रुपैया प्रति लिटर बढाएको बताए । अव खुद्रा मुल्य पेट्रोल ११४ ,डिजेल र मट्टितेल १०१ रुपैया प्रतिलिटर पुगेको छ । सोमवार राती १२ बजे पछि लागु हुने गरी नेपाल आयल निगमबाट पेट्रोल र.....
तपाईं बैङ्कमा खाता खोल्न जाँदै हुनुहुन्छ ? अबदेखि तपाईं नेपाली नै भए पनि अमेरिकी नागरिक हो कि होइन भनेर बैङ्कको खाता खोल्ने फर्ममा नै खुलस्त पार्नुपर्ने भएको छ । अमेरिकी सरकारले कार्यान्वयनमा ल्याएको फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट (एफएटीसीए)अनुसार नेपालका बैङ्कहरुले पनि बाध्य भएर नेपालीले खाता.....
हौसिँदै उद्योग अनुगन गर्न निस्किने उद्योगमन्त्री मातृकाप्रसाद यादवले औद्योगिक प्रवर्द्धन बोर्डको बैठक राख्न कुनै पहल गरेका छैनन् । उनी उद्योगमन्त्री भएर आएपछि एक पटक मात्रै बोर्डको बैठक बसेको छ । तर, पाँच महिनादेखि बोर्डको बैठक बस्न नसक्दा दर्जनौ पुँजी वृद्धिका फाइल अड्किएर बसेका छन् । दुई अर्बदेखि.....
वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका,.....
नुवाकोट निर्माण व्यवसायी सङ्घको आठाैं अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाले १५९ मत प्राप्त गरे । निर्वाचनमा अधिकारीको समूह विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा.....
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप छ खर्ब रूपैयाँ लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्दै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा.....
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बधशाला दुई वर्षभित्र सञ्चालनमा ल्याइने बताएका छन् । विराटनगर महानगरपालिका– ८ मा आधुनिक बधशाला निर्माण गर्न चालु आर्थिक वर्ष २०७५–७६ मा एक करोड २० लाख रूपैयाँ विनियोजन गरिएको पराजुलीले जानकारी दिए । हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज.....
स्वदेशी उद्योगको चिनी नबिकेपछि सरकारले भारतबाट चिनी नल्याउन व्यवसायीलाई आग्रह गरेको छ । भारतबाट सस्तो मूल्यमा आयातित चिनीले बजार पाउन थालेपछि यहाँको चिनी नबिकेको हो । फलस्वरुप, चिनी गोदाममै थन्किएपछि उद्योगीहरुले किसानलाई उखुको बक्यौता पनि भुक्तानी गरेका छैनन् । हिजो आइतबार राति बसेको मन्त्रिपरिषद्को.....
अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण नेपालीलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताएका छन् । मध्यम करदाता कार्यालयको औपचारिक उद्घाटन गर्दै खतिवडाले सम्पूर्ण नेपालीलाई अब करको दायरामा ल्याउने समय आइसकेको बताएका हुन् । तर, अर्थमन्त्री खतिवडाले करको दायरामा ल्याउनुको अर्थ सबैले कर तिर्नुपर्ने नभएको.....
इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा.....