अर्थतन्त्र


कालिका पावरको आईपीओ आजदेखि, ५० देखि ६ हजार कित्तासम्म आवेदन दिन पाइने

कालिका पावरको आईपीओ आजदेखि, ५० देखि ६ हजार कित्तासम्म आवेदन दिन पाइने

२८ भाद्र २०७५, बिहीबार ११:३४

कालिका पावर कम्पनीको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । कम्पनीले सय रुपैयाँ अङ्कित ११ लाख १६ हजार आईपीओ खुला गरेको हो । कालिका पावरको १२ लाख सेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल.....

महासङ्घ–मोरङ उद्योग सङ्गठनबीच ‘पत्रयुद्ध’

महासङ्घ–मोरङ उद्योग सङ्गठनबीच ‘पत्रयुद्ध’

२८ भाद्र २०७५, बिहीबार ११:१२

नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल र जिल्ला – नगर उपाध्यक्ष किशोर प्रधानको निरन्तर दबाबपछि माेरङ उद्योग सङ्गठनका अध्यक्ष भीमप्रसाद घिमिरेलाई स्पष्टीकरण सोध्दा महासङ्घ आफै सङ्कटमा परेको छ । ढकाल र प्रधानले घिमिरेले महासङ्घको विधान र आचारसंहिता विपरीत कार्य.....

युनिभर्सल एजेन्सी र ग्रिनलाइनले विमानस्थल ड्युटी फ्री सपको ८ करोड बक्यौता रकम तिरेनन्

युनिभर्सल एजेन्सी र ग्रिनलाइनले विमानस्थल ड्युटी फ्री सपको ८ करोड बक्यौता रकम तिरेनन्

२८ भाद्र २०७५, बिहीबार ११:१२

युनिभर्सल एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री सप सञ्चालन गरेवापत ८ करोड ८ लाख बक्यौता नतिरी सम्पर्क बाहिर भएका छन् । विमानस्थलमा टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ सञ्चालित ड्युटी फ्री सपमध्ये युनिभर्सल सप्लाई एजेन्सीको ६ करोड ७१ लाख २४ हजार.....

यस वर्ष पनि नहट्ने भो मलको अभाव, झन्डै दुई लाख टन रासायनिक मल अपुग

यस वर्ष पनि नहट्ने भो मलको अभाव, झन्डै दुई लाख टन रासायनिक मल अपुग

२७ भाद्र २०७५, बुधबार १८:०६

सरकारले मलको अभाव हुन नदिने बताइरहँदा यस वर्ष पनि रासायनिक मलको अभाव नहट्ने देखिएको छ । यस वर्ष दुई लाख मेट्रिक टनभन्दा बढी मलको अभाव हुने देखिएको हो । नेपालमा सामान्यतया ५ लाख मेट्रिक टन माग रहेकोमा यस वर्ष झन्डै ३ लाख टन मात्रै आयात हुन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री.....

नक्कली कार्ड प्रयोग गरेर सनराइज बैङ्कबाट १ करोडको कारोबार गर्ने पक्राउ

नक्कली कार्ड प्रयोग गरेर सनराइज बैङ्कबाट १ करोडको कारोबार गर्ने पक्राउ

२६ भाद्र २०७५, मंगलवार १७:२९

सनराइज बैङ्कको पीओएस मेसिनमा नक्कली एटीएम कार्ड प्रयोग गर्दै १ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई एक सय ६३ पटक नक्कली कार्ड प्रयोग गरी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । आफूलाई आयात निर्यातको.....

राष्ट्रिय बिमा कम्पनीको ५ वर्षको एकै पटक साधारणसभा, लगानीकर्ताको हात खाली

राष्ट्रिय बिमा कम्पनीको ५ वर्षको एकै पटक साधारणसभा, लगानीकर्ताको हात खाली

२६ भाद्र २०७५, मंगलवार १७:१३

सरकारी लगानी रहेको राष्ट्रिय बिमा कम्पनीले ५ वर्षको वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको ५ वर्षको लेखापरीक्षण सकाएर साधारणसभा गर्न लागेको हो । तर, ५ वर्षको नाफाबाट लगानीकर्तालाई एक रुपैयाँ पनि नदिने निर्णय गरेको छ । आगामी असोज ६ गतेलाई साधारणसभा बोलाएको कम्पनीले.....

न्यु बुटवल—गोरखपुर प्रसारण लाइनको मोडालिटी अन्योल

न्यु बुटवल—गोरखपुर प्रसारण लाइनको मोडालिटी अन्योल

२६ भाद्र २०७५, मंगलवार १७:००

४ सय केभी न्यु बुटवल—गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी अन्योलमा परेको छ । नेपालले प्रस्ताव गरेको जीटुजी अर्थात् भारतीय क्षेत्रमा पर्ने प्रसारण लाइन भारतले बनाउने र नेपाली क्षेत्रमा पर्ने प्रसारण लाइन नेपालले बनाउने भने पनि त्यसमा भारतीय पक्ष सकारात्मक नदेखिएको हो । उक्त मोडेलको.....

चार दिने कृषि प्रसार समाजको अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा हुने

चार दिने कृषि प्रसार समाजको अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा हुने

२६ भाद्र २०७५, मंगलवार १४:५३

आगामी असोज ४ देखि ७ गतेसम्म नेपाल कृषि प्रसार समाजको अन्र्तराष्ट्रिय गोष्ठी काठमाडौंमा हुने भएको छ । सात देशका कृषि प्रसार विज्ञहरु सम्मिलित उक्त गोष्ठीले कृषि क्षेत्रको प्रसार, किसानको आम्दानी बृद्धिका स्रोत र आपसी सहयोगका विषयमा छलफल गर्ने छ । बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत, पाकिस्तान, माल्दिभ्स.....

‘एसेम्बल्ड उद्योगको प्रस्ताव ल्याउनुस्, सरकार आँखा चिम्लेर सहयोग गर्छ’–अर्थमन्त्री खतिवडा

‘एसेम्बल्ड उद्योगको प्रस्ताव ल्याउनुस्, सरकार आँखा चिम्लेर सहयोग गर्छ’–अर्थमन्त्री खतिवडा

२६ भाद्र २०७५, मंगलवार १३:२०

अर्थमन्त्री डा. युवराज खतिवडाले आयातभन्दा गाडी एसेम्बल्ड उद्योग स्थापना गर्ने उद्योगलाई सरकारले सहुलियत दिने बताएका छन् । नाडा अटो सो २०१८ को उद्घाटन गर्र्दै अर्थमन्त्री खतिवडाले एसेम्बल्ड गरेर गाडी बनाउँदा राज्यभित्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र पनि दिगो हुने भएकाले सरकारले त्यस क्षेत्रलाई.....

ठमेलमा आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति

ठमेलमा आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति

२६ भाद्र २०७५, मंगलवार ११:०८

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा मङ्गलबार बिहान आगलागी हुँदा करिब १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । ठमेलको ज्याठामा राखिएको अक्सिजन ग्यास सिलिन्डर पड्केर बिहान ४ बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरीका अनुसार सुनिलमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको.....