अर्थतन्त्र


माथिल्लो तामाकोसीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

माथिल्लो तामाकोसीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

२६ भाद्र २०७५, मंगलवार ११:०३

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । करीब दुई लाख.....

पाँच खर्बको कारोबार

पाँच खर्बको कारोबार

२५ भाद्र २०७५, सोमबार १७:०५

मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स)को व्यवसायमा करिब पाँच खर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले मङ्गलबारदेखि सुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’का बारेमा जानकारी दिन आज आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे.....

विदेशी फूलको माला लगाउने प्रवृत्ति अन्त्य गरौँ — मन्त्री लामा

विदेशी फूलको माला लगाउने प्रवृत्ति अन्त्य गरौँ — मन्त्री लामा

२५ भाद्र २०७५, सोमबार १४:०९

प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अरुको देशबाट फूल ल्याएर माला लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २६ औ वार्षिक साधारणसभामा बोल्दै उनले नेपाल फूलको व्यावसायिक उत्पादन र बजार रहेकाले त्यसको प्रवर्द्धन गरी आयातलाई निरुत्साहित.....

आइएमई लाइफको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

२५ भाद्र २०७५, सोमबार १३:४२

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट १९९८ मा बैङ्किङ करियर सुरु गरेका भट्टले २०११ सम्म सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि भट्टले मेगा बैङ्कमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम.....

बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश दिने

बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश दिने

२५ भाद्र २०७५, सोमबार १३:३६

.....

फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

२५ भाद्र २०७५, सोमबार ११:४८

घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ । माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको.....

उद्योगमन्त्री नेपालले भने, साना उद्योग नै आर्थिक समृद्घिका मुख्य आधार

उद्योगमन्त्री नेपालले भने, साना उद्योग नै आर्थिक समृद्घिका मुख्य आधार

२५ भाद्र २०७५, सोमबार ११:११

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिका मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको तर्फबाट प्रदेश ३ को औद्योगिक व्यवसाय.....

युवराज गभर्नर भएपछि विवादमा फसेका र बचेका बैङ्करहरु

युवराज गभर्नर भएपछि विवादमा फसेका र बचेका बैङ्करहरु

२५ भाद्र २०७५, सोमबार १०:०७

नेपाल राष्ट्र बैङ्कमा २०६६ साल चैतमा डा. युवराज खतिवडा (हाल अर्थमन्त्री) नियुक्त भएको समयदेखि नै वित्तीय क्षेत्र चलायनमान थियो । खतिवडा गभर्नर नियुक्तिको समयमा भएको चलखेलका घट्नाक्रम सतहमा आएसँगै वित्तीय क्षेत्रमा एकले अर्कोको बारेमा राम्रा/नराम्रा कुरा गर्ने क्रम पनि बढ्यो । जसले गर्दा केही समयको अन्तरालमा.....

इनर्जी बैङ्किङका लागि भारतले तयारी थाल्यो

इनर्जी बैङ्किङका लागि भारतले तयारी थाल्यो

२४ भाद्र २०७५, आईतवार १७:४३

इनर्जी बैङ्किङ प्रणाली कार्यान्वयनका लागि भारत सरकारले तयारी थालेको छ । नेपालमा मागभन्दा बढी भएको विद्युत् भारत पठाउने र अत्यावश्यक समय अर्थात् हिउँदमा भारतबाट विद्युत् ल्याउन सकिने ‘इनर्जी बैङ्किङ प्रणाली’ कार्यान्वयन गर्न भारतले मस्यौदा तयार गरिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल.....

असोज ९ देखि बिमाबारे अन्तर्राष्ट्रिय सम्मेलन

असोज ९ देखि बिमाबारे अन्तर्राष्ट्रिय सम्मेलन

२४ भाद्र २०७५, आईतवार १६:५४

एसोसिएसन अफ इन्स्योरेन्स एन्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) सम्मेलन आगामी असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ । प्राकृतिक प्रकोप हुँदा बिमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुने आयोजकले जनाएका छन् । सम्मेलनमा दुई दर्जनभन्दा बढी विकासशील.....