अर्थतन्त्र


स्विट्जरल्यान्डद्वारा दुई अर्ब सहयोग

स्विट्जरल्यान्डद्वारा दुई अर्ब सहयोग

२० भाद्र २०७५, बुधबार १५:५५

सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्विट्जरल्यान्ड सरकारले दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी.....

आक्रामक बैङ्किङका परिणाम

आक्रामक बैङ्किङका परिणाम

२० भाद्र २०७५, बुधबार १४:३७

तत्कालका घट्नाक्रमलाई हेर्ने हो भने जनचासो र सरोकारवालाको चासोका रुपमा अहिले बैङ्किड क्षेत्रमा नयाँ खालको परिदृश्य देखिइरहेको छ । पछिल्लो समय आक्रामक बैङकिङ र ब्याजदरको लडाइँ जुन किसिमले देखिएको छ, त्यसको मूल जड तरलताकै समस्याबाट आइरहेको छ । समस्याको जडमा पुग्दा ठ्याक्कै एउटै यही कारण भन्ने नभए पनि.....

असारे विकासले जोखिम निम्त्यायो

असारे विकासले जोखिम निम्त्यायो

२० भाद्र २०७५, बुधबार १३:४१

लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा.....

निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल

निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल

२० भाद्र २०७५, बुधबार ११:२३

नेपाल आयल निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल भएको छ । सीमित भण्डारण केन्द्रका कारण माग अनुसार पेट्रोलियम पदार्थ लामो समयसम्म आपूर्ति गर्न सम्भव नभएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । निगमको हालको क्षमतामा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनका लागि.....

कृषिकेन्द्रित परियोजना किसानलाई दुर्गम

कृषिकेन्द्रित परियोजना किसानलाई दुर्गम

२० भाद्र २०७५, बुधबार ११:१०

सीमित परियोजनाले समस्या शङ्कर सापकोटा सहसचिव, कृषि तथा पशुपन्छी मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयले निश्चित अवधि, लक्ष्य, क्षेत्र, समूह र मापदण्ड तोकेर कृषि कार्यक्रम एवम् आयोजना सञ्चालन गर्दै आएको छ । त्यस्ता आयोजना विभिन्न तह र वर्गका किसानसम्म पुर्याउने मुख्य लक्ष्य हुन्छ । उदाहरणका लागि व्यावसायिक.....

एलपीजी ग्यासको मासिक घाटा ८० करोड, निलाे सिलिन्डरको मूल्य बढाउने तयारी

एलपीजी ग्यासको मासिक घाटा ८० करोड, निलाे सिलिन्डरको मूल्य बढाउने तयारी

१९ भाद्र २०७५, मंगलवार १८:०६

नेपाल आयल निगमले एलपीजी ग्यासमा मात्र मासिक ८० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । हाल प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र प्रतिसिलिन्डर तीन सय १० रुपैयाँ ९१ पैसा घाटा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ग्यासको घाटा समायोजनका लागि निगमले व्यावसायिक रुपमा प्रयोग हुने निलाे.....

सांसदहरुको प्रश्नै प्रश्न, भारतको रेल पहिला कि चीनको ?

सांसदहरुको प्रश्नै प्रश्न, भारतको रेल पहिला कि चीनको ?

१९ भाद्र २०७५, मंगलवार १४:४९

मुलुकमा रेलको चर्चा दिनानुदिन चुलिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेलकै सपना देखाएर निर्वाचन पनि जिते । त्यसपछि उनले आफ्ना कुनै पनि सम्बोधनमा रेलका कुरा छोड्दैनन् । हो त्यही रेल सपनाले गर्दा आज सांसदहरुले प्रधानमन्त्रीलाई छोडेनन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय.....

लगानीकर्ता सक्रिय भएपछि नेप्से बढ्न थाल्यो

लगानीकर्ता सक्रिय भएपछि नेप्से बढ्न थाल्यो

१९ भाद्र २०७५, मंगलवार १४:०५

सेयर बजार घटिरहेको समयमा लगानीकर्ता एकाएक सक्रिय भएपछि नेप्से बढ्न थालेको छ । सेयर बजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताले लगातार सरकारी प्रतिनिधिसँग भेटेर नेप्सेप्रति सरकारको दृष्टिकोण बुझ्न थालेपछि बजार उकालो लागेको हो । यसै क्रममा सोमबार नेपाल पुँजी बजार सङ्घको टोलीले बैङ्कर्स एसोसिएसनका अधिकारीसँग.....

एसियाली पुँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

एसियाली पुँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

१९ भाद्र २०७५, मंगलवार १३:३०

अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनियाँ उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर २७ हजार ७ सय १ मा बन्द भयो भने शाङ्घाईको.....

भारतीय मुद्रा कमजोर हुँदा नेपालमा असर

भारतीय मुद्रा कमजोर हुँदा नेपालमा असर

१९ भाद्र २०७५, मंगलवार ११:२७

अन्तर्राष्ट्रिय मुद्रा बजारमा अहिले नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको छ । खासगरी भारतीय मुद्रामा आएको गिरावटको असर नेपाली मुद्र्रामा पनि परेको हो । मङ्गलबार एक अमेरिकी डलरको मूल्य ११४ रुपैयाँ २४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ कमजोर साबित भएको हो । तथापि नेपाली.....