अर्थतन्त्र


मुलुकभर खानेपानीका ३ हजार ८ सय क्रमागत आयोजना

मुलुकभर खानेपानीका ३ हजार ८ सय क्रमागत आयोजना

१७ भाद्र २०७५, आईतवार १५:५५

खानेपानी तथा सरसफाई मन्त्रालयबाट अहिले ३ हजार ८ सय क्रमागत आयोजनाहरु सञ्चालन भइरहेका छन् । हरेक वर्ष जसो ती आयोजनामा बजेट छुट्याईन्छ । धेरै र ठूला खानेपानी आयोजना भएकाले सबै आयोजनाका लागि बजेट पर्याप्त नभएको मन्त्रालयले जनाएको छ । सानो आकारको बजेटका कारण आयोजना सम्पन्न गर्न धेरै समय लाग्न सक्ने मन्त्रालयका.....

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको सेयर कमजोर

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको सेयर कमजोर

१७ भाद्र २०७५, आईतवार १५:२२

कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको.....

स्तर वृद्धि भए पनि छोटी भन्सारकै काम

स्तर वृद्धि भए पनि छोटी भन्सारकै काम

१७ भाद्र २०७५, आईतवार १४:१०

मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रुपमा स्तर वृद्धि गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन । दरबन्दी स्वीकृतलगायतका अधिकांश काम नहँुदा मूल भन्सार स्तर वृद्धि कार्यान्वयनमा आउन नसकेको हो । गत साउन १ गतेबाट लागू हुने गरी सरकारले मन्त्रिपरिषद्स्तरीय.....

कहालियो निजीक्षेत्र

कहालियो निजीक्षेत्र

१७ भाद्र २०७५, आईतवार ११:२२

व्यवसायीले सरकारसँग पौठेजोरी नखोजे हुन्छ, राज्यसँग व्यवसायीलाई तह लगाउने ३० भन्दा बढी ठाउँ छन्, जहाँबाट जसरी पनि व्यवसायीलाई फसाउन सकिन्छ । यो भनाइ हो अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाको । प्रसङ्ग हो— चिनीमा बढाइएको भन्सार दर । सरकारले चिनीमा ३० प्रतिशत भन्सार लगाएपछि चिनी आयातकर्ताले.....

ग्यास उद्योगीको करोडौं रुपैयाँ जोखिममा

ग्यास उद्योगीको करोडौं रुपैयाँ जोखिममा

१५ भाद्र २०७५, शुक्रबार १५:०२

भारतीय अवरोधले नेपाली ग्यास उद्योगीको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । खाना पकाउने ग्यासको ढुवानीमा भारतीय परनिर्भरता हटाउनका लागि नेपाली ग्यास उद्योगीले करोडौं रुपैयाँ लगानी गरेर ग्यास बुलेट खरिद गरे पनि डेढ वर्षदेखि भारतीय अवरोधले बुलेट सञ्चालनमा आउन सकेका छैनन् । बुलेट सञ्चालनमा ल्याउने.....

बिम्स्टेक सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

बिम्स्टेक सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

१५ भाद्र २०७५, शुक्रबार १२:५७

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार समापन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । अध्यक्षता.....

खानेपानीको दिगो विकास लक्ष्य हासिल गर्न चुनौती

खानेपानीको दिगो विकास लक्ष्य हासिल गर्न चुनौती

१५ भाद्र २०७५, शुक्रबार ११:३५

आम जनतालाई खानेपानी र सरसफाइ सुनिश्चित गर्न बनेको दिगो विकास लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सन् २०३० सम्मलाई आधार मानेर बनाइएको दिगो विकास लक्ष्य हासिल गर्न १२ खर्ब रुपैँया आवश्यक पर्ने देखिएको हो । संविधानले मौलिक हकको रुपमा प्रदत्त खानेपानी तथा सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म.....

ग्यास उद्योगीको करोडौं रुपैयाँ जोखिममा

ग्यास उद्योगीको करोडौं रुपैयाँ जोखिममा

१५ भाद्र २०७५, शुक्रबार ०७:४९

भारतीय अबरोधले नेपालीका ग्यास उद्योगीको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । खाना पकाउने ग्यासको ढुवानीमा भारतीय परनिर्भरता हटाउनका लागि नेपाली ग्यास उद्योगीले करोडौं रुपैयाँ लगानी गरेर ग्यास बुलेट खरिद गरे पनि डेढ वर्षदेखि भारतीय अबरोधले बुलेट सञ्चालनमा आउन सकेका छैनन् । बुलेट सञ्चालनमा ल्याउने.....

बिम्स्टेक र नेपाल–भारत–चीन त्रिकोणात्मक सम्बन्ध

बिम्स्टेक र नेपाल–भारत–चीन त्रिकोणात्मक सम्बन्ध

१४ भाद्र २०७५, बिहीबार १७:२५

काठमाडौंमा ३० र ३१ अगस्तमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले सात मुलुक– दक्षिण एसियाका पाँच ओटा (बङ्गलादेश, भूटान, भारत, नेपाल तथा श्रीलङ्का) तथा दक्षिणपूर्व एशियाका दुई ओटा (म्यान्मार तथा थाइल्यान्ड)लाई एकै मञ्चमा ल्याउँदै छ ।.....

सार्कको विकल्प बिम्स्टेक होइन : प्रधानमन्त्री ओली

सार्कको विकल्प बिम्स्टेक होइन : प्रधानमन्त्री ओली

१४ भाद्र २०७५, बिहीबार १७:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले एसियालाई आर्थिक रुपान्तरण गर्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बिहीबार अध्यक्ष राष्ट्रको हैसियतमा बिम्स्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकले.....