बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै.....
एक सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जोड्न सकिने भएको छ । नेपालमा कुल १ हजार मेगावाटको ग्रिड पावरमा १५ प्रतिशत मात्रै सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जोड्न सकिने भएको हो । मौसमी परिवर्तनका कारण सौर्य तापमा उतारचढाव हुँदा सौर्य ऊर्जाको उत्पादनमा पनि प्रभाव पर्ने भएकाले न्यूनतम १५ प्रतिशत.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना,.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगे । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे.....
अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कलाई ब्रोकर लाइसेन्स दिएपछि पुँजी बजारको पहुँच देशभर पुग्ने बताएका छन् । उनले ब्रोकरका विषयमा बैङ्कहरुसँग हाल छलफल भइरहेकाले बैङ्कलाई सहायक कम्पनी खोलेर ब्रोकरको नाम दिने तयारी भएको बताएका हुन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको भेटमा अर्थमन्त्री खतिवडाले.....
दुई वर्षअघि अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुहुन्न भन्दै तीव्र ‘लबिइङ’मा जुटेका व्यवसायी अहिले पुनः एमआरपी तोक्नुपर्ने पक्षमा उभिएका छन् । एमआरपी तोक्दा खुला बजार अर्थतन्त्रविरुद्ध हुने भन्दै व्यवसायीले चर्को विरोध गरेका थिए । तर, अहिले व्यवसायी आफैं एमआरपीको पक्षमा देखिएका छन् । व्यवसायीले उद्योगमै.....
तपाईंलाई रोजगारी चाहिएको छ भने विमान चालकको प्रशिक्षण लिएर चीन जान सक्नुहुन्छ । विमान कम्पनी बोइङले आगामी दुई दशकमा एशिया प्रशान्त क्षेत्रमा ठूलो संख्यामा पाइलट र प्राविधिकको आवश्यकता पर्ने पूर्वानुमान गरेको छ । यस क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै.....
लुम्बिनी भ्रमणमा पुगेका म्यानमारका राष्ट्रपति विन मिन्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति विनको स्वागतका लागि लुम्बिनी पुगेका पर्यटनमन्त्री अधिकारीले म्यानमार बौद्ध धर्मावलम्बीहरुको देश भएकाले त्यहाँका.....
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)की अध्यक्ष भवानी राणाले सरकारले ६ महिनासम्म पनि निजी क्षेत्रले गरेको अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छिन् । बलियो र स्थायी सरकारले देशमा आर्थिक वृद्धिका लागि धेरै काम गर्ने अपेक्षा निजी क्षेत्रले राखे पनि त्यसअनुरुपको काम नभएको राणाले बताएकी हुन् । नेपाल.....