अर्थतन्त्र


चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

२४ भाद्र २०७५, आईतवार ११:२७

हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात अाेटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो.....

विदेशको कमाइले ‘सुपरमार्केट’

विदेशको कमाइले ‘सुपरमार्केट’

२४ भाद्र २०७५, आईतवार १०:४८

पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त.....

पर्साको ओपिसी सिमेन्ट्सको इजाजतपत्र स्थगन

पर्साको ओपिसी सिमेन्ट्सको इजाजतपत्र स्थगन

२२ भाद्र २०७५, शुक्रबार १७:३१

पर्साबाट उत्पादित इन्टरनेशनल सिमेन्ट्स प्रालिबाट उत्पादित ओपिसी सिमेन्टको इजाजतपत्र स्थगन भएको छ । उक्त कम्पनीको सिमेन्ट्समा आइआर र एलएसएफ नेपाल गुणस्तर नभएपछि इजाजतपत्र स्थगत भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीको इजाजत स्थगन गरेको हो । विभागको शुक्रबार भएको निर्णयअनुसार उक्त कम्पनीको.....

चीनका सबै बन्दरगाह प्रयोगका लागि बाटो खुल्यो

चीनका सबै बन्दरगाह प्रयोगका लागि बाटो खुल्यो

२२ भाद्र २०७५, शुक्रबार १०:५३

नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपाल र चीनका उच्चस्तरीय सरकारी अधिकारीबीच बिहीबार राति पारवहन तथा यातायात सम्झौता कार्यविधिमा सझदारी भएपछि नेपाललाई चीनका बन्दरगाह प्रयोग गर्न बाटो खुलेको हो । दुई देशका उच्चस्तरीय सरकारी अधिकारीबीच कार्यविधिमा समझदारी भएपछि तेस्रो मुलुकमा हुने.....

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

२२ भाद्र २०७५, शुक्रबार १०:१३

बैङ्कहरुको वर्षभरको योजना कहाँ कति कुन रुपमा खर्च गर्दै छौं भन्ने खोजीबाटै आक्रामक बैङ्किङमा विराम लाग्छ । त्यसैले उनीहरुसँग वार्षिक योजना मागिएको हो । कति शाखा खोल्ने, निक्षेप परिचालन कसरी गर्ने, कर्जा लगानी गर्ने आधार के हुने, कर्मचारीको व्यवस्थापन कसरी हुने भन्ने विभिन्न विषयलाई वार्षिक योजनाले सम्बोधन.....

बङ्गलादेशले ९ हजार मेगावाट बिजुली खरिद गर्ने

बङ्गलादेशले ९ हजार मेगावाट बिजुली खरिद गर्ने

२१ भाद्र २०७५, बिहीबार १६:२४

बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।  सन्०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,ऊर्जा र मिनरल रिसोर्स मन्त्रालय.....

स्थानीयका लागि माथिल्लो ताकोसीको सेयर आवेदन दिनेम्याद आजसम्म

स्थानीयका लागि माथिल्लो ताकोसीको सेयर आवेदन दिनेम्याद आजसम्म

२१ भाद्र २०७५, बिहीबार ११:३८

आयोजना प्रभावित स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने अन्तिम म्याद आज (बिहीबार)सम्म हो । यसअघि भदौ १४ गतेसम्मका लागि खुलाइएको सेयर स्थानीयको आग्रहपछि धितोपत्र बोर्डले आजसम्मका लागि थप गरेको थियो । कम्पनीले गत साउन १६ गतेदेखि एक सय रुपैयाँ अङ्कित १ अर्ब.....

भदौमा मात्र दोस्राे पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

भदौमा मात्र दोस्राे पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२० भाद्र २०७५, बुधबार २२:३२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल प्रतिलिटर १,डिजेल र मट्टितेल ३ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२, डिजेल र मट्टितेल ९८ एलपी ग्याँसमा प्रति सिलिन्डर १४०० रुपैया.....

चालकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्याउने तयारी

चालकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्याउने तयारी

२० भाद्र २०७५, बुधबार १७:२२

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका चालकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पुर्याउने गरी गृहकार्य सुरु भएको छ । चालकले अन्यन्तै न्यून तलब सुविधा पाउँदै आएकाले सरकारले श्रम ऐनअनुसार तलब पुर्याउन लागेको हो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले भदौ ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापन पत्र.....

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर ल्याइँदै

स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर ल्याइँदै

२० भाद्र २०७५, बुधबार १६:०६

यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए.....