अर्थतन्त्र


धान बालीमा अज्ञात रोग

धान बालीमा अज्ञात रोग

८ आश्विन २०७५, सोमबार १६:१८

बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रमा धान बालीमा अज्ञात रोग देखा परेको छ । विगत १० दिनदेखि पाक्नै लागेको धान बालीमा अज्ञात रोग देखा परेपछि सो क्षेत्रका कृषक चिन्तित बनेका छन् । बाली सुक्ने, पहेँलो हुने र धानबाली ओइलाउन थालेपछि कृषक उब्जनी कम हुने र भोकमरी हुने चिन्तामा परेको स्थानीयवासी तिलक थारुले.....

ताम्राकार हाउस जहाँबाट धमाधम बेचिन्छन्, तस्करीका मोबाइल

ताम्राकार हाउस जहाँबाट धमाधम बेचिन्छन्, तस्करीका मोबाइल

८ आश्विन २०७५, सोमबार १५:११

नेपालको सबैभन्दा ठूलो मोबाइल हबको रुपमा परिचय बनाएको ताम्राकार हाउस अहिले तस्करी भएर भित्रिएका मोबाइले बेच्ने अखडा बनेको छ । ताम्राकार हाउसभित्रै भएका व्यवसायीले औपचारिक रुपमा भित्रिएका मोबाइल बेच्नभन्दा तस्कर भएर भित्रिएको मोबाइल बिक्री गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका हुन्छन् । ताम्राकार.....

कृषकलाई अनुदान

कृषकलाई अनुदान

८ आश्विन २०७५, सोमबार १३:४०

दोलखाको तामाकोसी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी तीन हजारदेखि ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन,.....

बिमकहरुले तीन महिनामा पुर्याउलान् चुक्ता पुँजी ?

बिमकहरुले तीन महिनामा पुर्याउलान् चुक्ता पुँजी ?

८ आश्विन २०७५, सोमबार १३:१०

अधिकांश बिमा कम्पनी (बिमक)हरुले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएको छ । नियामक बिमा समितिले २०७५ असारसम्म तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि चालू वर्षको तीन महिना बितिसक्दासमेत बिमा कम्पनीले पुँजी बढाउनेतर्फ खासै प्रगति गरेको देखिँदैन । बिमा समितिले २०७३ चैतमा जीवन बिमा.....

करको विषयका अन्योलता समाधान गर्छाैं : अर्थमन्त्री

करको विषयका अन्योलता समाधान गर्छाैं : अर्थमन्त्री

८ आश्विन २०७५, सोमबार १२:१२

अर्थमन्त्री युवराज खतिवडाले करका विषयमा देखिएका अन्योलता सङ्घीय कानुन संशोधन गरेर भए पनि समाधान गरिने बताएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कुनकुन शीर्षकमा र कसरी कर लिने भन्ने अन्योलता कम गर्न सरकार तयार रहेको उनले बताए । छोटी भन्सारबाट मूल भन्सारका रुपमा स्तरोन्नति भएको पश्चिम नवलपरासीको.....

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

८ आश्विन २०७५, सोमबार १०:४७

डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करिब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा.....

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई

८ आश्विन २०७५, सोमबार १०:२१

सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ.....

कसले भित्र्याउँदै छ तस्करीका मोबाइल ?, निगरानीमा ठूला घराना

कसले भित्र्याउँदै छ तस्करीका मोबाइल ?, निगरानीमा ठूला घराना

७ आश्विन २०७५, आईतवार १९:२१

सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता बजेटमार्फत् खारेज र थप ५ प्रतिशत भन्सार लगाएपछि मोबाइलको तस्करी बढ्दै गएको छ । औपचारिक क्षेत्रबाट मोबाइल भित्र्याउँदा १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि व्यवसायीले तस्करीमार्फत् भित्र्याउँदै आएका छन् । यस अघिको व्यवस्थाअनुसार.....

नकुलको एलिस यात्रा : फ्यामिली रेष्टुरेन्टदेखि नेपालकै ठूलो पार्टी भेन्युसम्म

नकुलको एलिस यात्रा : फ्यामिली रेष्टुरेन्टदेखि नेपालकै ठूलो पार्टी भेन्युसम्म

७ आश्विन २०७५, आईतवार १३:०२

रेष्टुरेन्ट कल्चरमा पारिवारिक वातावरण थपेर नयाँ गति ल्याउने नकुल शेरचन सधैं केही गरौं भन्ने हुटहुटीमा हुन्छन् । त्यही हुटहुटीले उनलाई बागलुङदेखि काठमाडौं, काठमाडौंदेखि जापान पुर्याएर अहिले जापानबाट फेरि काठमाडौंमै फर्कायो । जापान घुम्न गएका शेरचनलाई जापानले नै १४ वर्ष घुमायो । त्यो १४ वर्षमा उनले.....

तल्लो मोदीको उत्पादन दसैंअघि

तल्लो मोदीको उत्पादन दसैंअघि

७ आश्विन २०७५, आईतवार १०:३१

पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दसैंअघि उत्पादन सुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दसैंअघि मात्र उत्पादन गर्ने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको.....