अर्थतन्त्र


कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

१८ आश्विन २०७५, बिहीबार ११:२९

मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महिनादेखि जारी आन्दोलन फिर्ता भएको छ । नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजस्व, शुल्क तथा.....

सम्पत्ति शुद्धीकरणमा नपर्न स्रोत देखाउन नभुलौं

सम्पत्ति शुद्धीकरणमा नपर्न स्रोत देखाउन नभुलौं

१८ आश्विन २०७५, बिहीबार १०:१३

बैङ्क तथा वित्तीय संस्था आवश्यकताभन्दा बढी भए भन्ने कुरा महसुस गरेरै केही समयअघि वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनी खोल्न रोक लगाइएको हो । लघुवित्तीय संस्थाहरुको इजाजत रोक्ने कि नरोक्ने भन्ने सन्दर्भमा मिहीन ढङ्गले हेरियो । दूरदराजसम्म वित्तीय सेवा पुगेको छैन, वित्तीय जागरण आइसकेको छैन भनेर नै.....

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

१८ आश्विन २०७५, बिहीबार १०:११

नेपाली रुपैयाँ (नेरु)को तुलनामा अमेरिकी डलरको मूल्य बिहीबार १ सय १७ दशमलव ६५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार नयाँ दर तोकेसँगै बुधबारको १ सय १६ दशमलव ९६ पैसा रहेको डलरको तुलनामा ६९ पैसा बढेको छ । यसअघि असोज ३ गते अमेरिकी डलरको खरिद मूल्य १ सय १७ दशमलव ७ रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार.....

व्यापारीलाई सुन ल्याउने बाटो खुल्यो, केन्द्रीय बैङ्कको अनुमतिमा जति पनि ल्याउन पाइने

व्यापारीलाई सुन ल्याउने बाटो खुल्यो, केन्द्रीय बैङ्कको अनुमतिमा जति पनि ल्याउन पाइने

१८ आश्विन २०७५, बिहीबार १०:१०

अब व्यापारीले आफूलाई चाहिएजति सुनचाँदी विदेशबाट आयात गर्न पाउने भएका छन् । व्यापारीले केन्द्रीय बैङ्कको स्वीकृति लिएर चाहिएजति सुनचाँदी खरिद गर्न सक्ने छन् । यसअघि वाणिज्य बैङ्कले मात्र विदेशबाट सुन ल्याउन पाउने नीति भए पनि अब राष्ट्र बैङ्कको स्वीकृति लिएर चाहे जति सुन विदेशबाट ल्याउन पाइने भएको हो.....

चुनौतीले थिचिएको ऊर्जा लक्ष्य

चुनौतीले थिचिएको ऊर्जा लक्ष्य

१७ आश्विन २०७५, बुधबार १०:२४

‘आगामी तीन वर्षभित्र ५६ हजार घरधुरीका जनतालाई विद्युत् सेयरको मालिक बनाउँछौं । त्यो पनि राम्रो प्रतिफल दिने आकर्षक जलविद्युत् अयोजना छनोट गरेर ।’ नेपाल विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सव समारोहमा भदौ १ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बोधन गर्दै भनेका थिए । ‘नेपालको पानी,.....

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

जीएसटीले कालो अर्थव्यवस्थालाई रोक्ला त ?

१६ आश्विन २०७५, मंगलवार १८:००

करप्रणाली सम्भव भएसम्म सरल हुनुपर्छ, यदि यसले अन्य धेरै लक्ष्य प्राप्त गर्ने प्रयास गर्दैन भने । जीएसटी यसका कमजोर डिजाइन र जतानामका धेरै डाटा आवश्यक पर्ने कारणले जीएसटी जटिल भएको छ । केही दिनअघि भारत सरकारले भनेको थियो— जुलाई २०१७ देखि यता राज्य तथा केन्द्र शासित प्रदेशहरुलाई ५२ हजार ७७ करोड रुपैयाँ.....

पाँच वर्षभित्र निमार्णकार्य सक्नेगरी तनहुँ जलविद्युतको ठेक्का सम्झौता

पाँच वर्षभित्र निमार्णकार्य सक्नेगरी तनहुँ जलविद्युतको ठेक्का सम्झौता

१५ आश्विन २०७५, सोमबार १७:४९

पाँच बर्ष भित्र निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा भएको छ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको हो । आयोजनाको नदी फर्काउने, बाध लगायतका पहिलो प्याकेजका संरचना हेड.....

अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

अवैध क्रसर उद्योगबाट करोडौँ राजस्व गुम्यो

१५ आश्विन २०७५, सोमबार १६:२८

अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका लागि ताकेता गर्दा.....

नेपाल वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक

नेपाल वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक

१५ आश्विन २०७५, सोमबार ११:१७

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय पहुँचसम्बन्धी तथ्याङ्क र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् । आइतबार एक कार्यक्रमबीच नेपाल वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक गर्दै गभर्नर नेपालले यो पोर्टलले नियामक.....

प्रत्यक्ष वैदेशिक लगानीमा निराशाजनक चित्र, १६ गुणाले घट्यो

प्रत्यक्ष वैदेशिक लगानीमा निराशाजनक चित्र, १६ गुणाले घट्यो

१२ आश्विन २०७५, शुक्रबार १७:४८

सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखिरहेका बेला नेपाल आएको प्रतक्ष वैदेशिक लगानीको आकडाले भने निराशाजनक चित्र देखाएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले भने वैदेशिक लगानीको आशालाई निराशामा बदलेको तथ्याङ्क प्रस्तुत गरेको.....