एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि एक करोड ६३ लाख रूपैयाँ मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित.....
नयाँ आर्थिक वर्षदेखि लगातार उकालो लाग्दै आएको डलरको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ । पछिल्लो समय अमेरिकी डलर बढिरहँदा नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार तोकेको नयाँ विनिमय दरअनुसार डलरको मूल्य १ सय १८ रुपैयाँ ८० पैसा पुगेको छ, जुन, मूल्य हालसम्मकै उच्च हो । यसअघि.....
नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक.....
यस वर्षको दसैं नेपालीहरुको घरआँगनमै आइपुगेको छ । दसैंमा नयाँ नोटका लागि सर्वसाधारण राष्ट्र बैङ्कका काउन्टरमा घण्टौं लाइन बस्नेदेखि बैङ्क तथा वित्तीय संस्था र चिनेजानेका व्यक्तिमार्फत् नयाँ नोट कसरी प्राप्त गर्न सकिन्छ भनेर लागिपरेका छन् । उता, राष्ट्र बैङ्कले दसैंमा नयाँ नोट सटही गर्न सर्वसाधारणलाई.....
झन्डै ३ हप्ताअघि राष्ट्रिय किसान आयोगले आफ्नो बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रमका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले निकम्मा(काम नगर्ने) निकाय हटाउने अभिव्यक्ति दिएसँगै आयोग आफ्नो अस्तित्व बचाउमा लागेको छ । आयोगको बचाउँ गर्दै अध्यक्ष चित्रबहादुर श्रेष्ठले हरेक कार्यक्रमक.....
सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिन भित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो । अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री,.....
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई दिइएको छ । नोबेल पुरस्कार समितिले ’इकोनोमिक साइन्स’ विधामा अमेरिकी अर्थशास्त्रीद्वय विलियम नोर्डहाउस र पल रोमरलाई संयुक्तरुपमा दिने जनाएको छ । नोर्डहाउसलाई ’इन्टिग्रेटिङ क्लाइमेट चेन्ज इन टु लङ रन म्याक्रोइकोनोमिक एनालिसिस’.....
डेरी पसल तथा उद्योगहरुले आफैले दूध तथा दुग्धपदार्थ उत्पादन गर्न अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । दूध तथा दुग्धपदार्थको स्वच्छता एवम् गुणस्तरसम्बन्धी निर्देशिका—२०७५ ले यस्तो व्यवस्था गरेको हो । ‘डेरी पसलले आफैं उत्पादन गरी बिक्रीवितरण गर्न सक्नेछन् । त्यस्ता उत्पादनमा खाद्य ऐन २०२३ अनुरुपको.....
बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकैखेती गरिएको छ । बाँकेका.....
कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ । आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको.....