अर्थतन्त्र


महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख

२४ फाल्गुन २०७५, शुक्रबार १७:०६

परासी । पश्चिम नवलपरासीको प्रमुख महेशपुर भन्सारको राजस्व असुली प्रगतिउन्मुख छ । चालू आवदेखि मूल भन्सारको रुपमा सञ्चालनमा आएको यो भन्सारमा सुरुका समयमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि पुस महिनादेखि राजस्व सङ्कलन वृद्धि भएको हो । यो भन्सारको प्रतिमहिना एक करोड ५० लाख र वार्षिक १५ करोड राजस्व अशुल गर्ने.....

दर्ता नगरी ‘खानी’ सञ्चालन

दर्ता नगरी ‘खानी’ सञ्चालन

२४ फाल्गुन २०७५, शुक्रबार १२:१२

काभ्रेपलाञ्चोक । जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार ओटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार ओटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको.....

सरकारले आयातमा कडाइ गरेपछि लगानीका क्षेत्र परिवर्तन गर्दै बैङ्क

सरकारले आयातमा कडाइ गरेपछि लगानीका क्षेत्र परिवर्तन गर्दै बैङ्क

२४ फाल्गुन २०७५, शुक्रबार १२:००

काठमाडौं । राष्ट्रिय योजना आयोगले उद्योग क्षेत्रको उत्पादकत्व वृद्धि तथा अर्थतन्त्रमा योगदान बढाउने नीति लिएसँगै बैङ्क तथा वित्तीय संस्थाले पनि लगानीको क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसका लागि आन्तरिक तयारी थालिएको बैङ्कहरुले बताएका छन् । राज्यले विस्तारै कृषि तथा अन्य क्षेत्रमा लगानी घटाउँदै.....

अन्तरदेशीय जलमार्ग : नेपाली पानी डुङ्गा चलाउन योग्य छ त ?

अन्तरदेशीय जलमार्ग : नेपाली पानी डुङ्गा चलाउन योग्य छ त ?

२४ फाल्गुन २०७५, शुक्रबार ११:४५

एजेन्सी । नेपालका तीन प्रमुख नदीमध्येका दुई कोसी र सप्तगण्डकी भारतको समथर फाँटहरुबाट बग्दै गङ्गा नदीमा गएर मिसिन्छन् । गङ्गा भगिरथी हुग्ली नदी प्रणालीलाई १९८६ मा भारतले राष्ट्रिय जलमार्ग पहिलो घोषणा गरेको थियो । राष्ट्रिय जलमार्ग पहिलोसँगै, गण्डकी र कोसी नदी हाजीपुर र कुर्सेला नामका दुई ठाउँबाट बग्दै.....

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

२३ फाल्गुन २०७५, बिहीबार १७:४८

दोहा । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट.....

जमानत जफत गर्न तनहुँ हाइड्रोले काट्यो पत्र, नेपाल इन्भेष्टमेन्ट बैङ्कले हप्ता दिनभित्र २ अर्ब दिने

जमानत जफत गर्न तनहुँ हाइड्रोले काट्यो पत्र, नेपाल इन्भेष्टमेन्ट बैङ्कले हप्ता दिनभित्र २ अर्ब दिने

२३ फाल्गुन २०७५, बिहीबार १७:३२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) ले राखेको जमानत रकम एक साताभित्र भुक्तानी गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्टले झन्डै १ अर्ब ९७ करोड रुपैयाँ सीएमसीको जमानत तनहुँ हाइड्रोपावर लिमिटेडलाई भुक्तानी दिने भएको हो । सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु.....

तामाकोसी पाँचौको थप अध्ययन गर्न एआईआईबीकाे १० करोड अनुदान

तामाकोसी पाँचौको थप अध्ययन गर्न एआईआईबीकाे १० करोड अनुदान

२३ फाल्गुन २०७५, बिहीबार १४:००

काठमाडौं । चीनमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी) ले १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत् आयोजनाको थप अध्ययन गर्ने भएको छ । एआईआईबीले उसको गाइडलाइनअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र जियोलोजीलगायतको अध्ययन तथा विश्लेषणका लागि परामर्शदाता नियुक्तिका लागि १० करोड.....

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

२३ फाल्गुन २०७५, बिहीबार १३:३४

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद.....

बगरमा लहलह तरकारी

बगरमा लहलह तरकारी

२३ फाल्गुन २०७५, बिहीबार ११:०४

भद्रपुर । झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी.....

तरकारी खेतीबाट व्यवसायी बनेका किसानलाई तरकारी जोन कार्यक्रमको साथ

तरकारी खेतीबाट व्यवसायी बनेका किसानलाई तरकारी जोन कार्यक्रमको साथ

२३ फाल्गुन २०७५, बिहीबार १०:५५

चितवन । २५ वर्षअघि खाडी मुलुकबाट फर्केर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले भरतपुर महानगरपालिका पार्वतीपुरका एक किसान तरकारी खेती गरी उद्यमी बन्न सफल भएका छन् । टमाटरलगायत व्यावसायिक तरकारी खेती गर्न सुरुमा २० लाख रुपैयाँ लगानी गरेका व्यवसायी अमर सुवेदीले अहिले वार्षिक ७ लाख रुपैयाँ आम्दानी.....