काठमाडौं । चर्को ब्याजदरलाई मत्थर बनाउन पहिलो पटक नेपाल बैङ्कर्स एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)बीच सोमबार छलफल हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा सहमति जुटाउन बैंङ्कर र एफएनसीसीआईलाई अनुरोध गरेका थिए । सहमति नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि बैंङ्कर.....
काठमाडौं । गत आर्थिक बर्ष २०७४/०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजस्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन् । उक्त आर्थिक वर्षमा सङ्कलन भएको कुल सरकारी राजस्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजस्वको योगदान १.६४ प्रतिशत रहेको चौधरी ग्रुप जनाएकाे छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/०७४.....
जीतपुर । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षाअनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् । काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने.....
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, २५ रुपैयाँ लगानीमा माछा पालनबाट करोडपति ! तर, धनुषा दूधमतीका एक किसान माछापालनबाटै मनग्गे आम्दानी गर्न सफल भएका छन् । श्रीरेश्वर नगरपालिका ५ दूधमतीका माछापालक किसान रामसोभित मुखियाले २०४० सालमा २५ रुपयाँको भुरा किनेर व्यावसायिक माछापालन सुरु गरेपछि उनको जीवन फेरिएको.....
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई प्रदान गर्दै आएको वार्षिक ऋण सन् २०१८ मा उच्च रह्यो, तर निकासा भने एकदमै न्यून छ । सन् २०१८ मा एडीबीले जम्मा ५९ करोड २० लाख डलर ऋण प्रदान गरेको छ भने यातायात, सहरी विकास, पानी, ऊर्जा, ग्रामीण सडक, कृषि र प्राकृतिक संसाधनमा प्राविधिक सहायता ८१ लाख डलरको छ । एडीबी.....
काठमाडौं । अन्तर्राष्ट्रिय किसान सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना मुलुकको आर्थिक समृद्धि र परिवर्तन हुन नसक्ने बताएका छन् । कृषिमा आधारित उद्योगको विकास र विस्तार सँगै कृषिमाथिको परनिर्भरता घटाउन स्वदेशी उत्पादनमा.....
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘१५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ। महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो । प्यूठान नौबहिनी गाउँपालिका–६.....
काठमाडौं । ३ लाख हेक्टर खेतियोग्य जमिनमा चैतेधान खेती गरेमा धानमा आत्मनिर्भर हुन सकिने सरकारी तथ्याँकले देखाएको छ । अहिले झन्डै १ लाख हेक्टर जमिनमा मात्रै चैतेधान खेती गरिएकोमा थप २ लाख हेक्टर जमिनमा चैतेधान खेती गर्न सकेमा नेपालमा चामलमा आत्मनिर्भर बन्ने सक्ने राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले.....
काठमाडौं । राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका.....
पेरिस/सिन्ह्वा । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको यहाँको राजस्व विभागले जानकारी दिएको छ। जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ। यो समयमा विदेशमा.....