अर्थतन्त्र


दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोगबारे सम्झौता

दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोगबारे सम्झौता

२७ फाल्गुन २०७५, सोमबार १७:५२

बन्दरसेरी बेगवान । दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ । ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत.....

प्रतिबन्धित ठूला दरका भारु चलाउने विषयमा पहल भइरहेको छः अर्थमन्त्री खतिवडा

प्रतिबन्धित ठूला दरका भारु चलाउने विषयमा पहल भइरहेको छः अर्थमन्त्री खतिवडा

२७ फाल्गुन २०७५, सोमबार १५:५०

काठमाडौं । ठूला दरका भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा ल्याउन पहल भइरहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । क्यापिटल बिजनेस म्यागजिनसँग कुरा गर्दै उनले नेपाल भारत सम्बन्ध र पयर्टकहरुको आगामनका कारण पनि ठूला दरका भारु नोट प्रचलनमा ल्याउनु तत्कालका लागि आवश्यक रहेको बताए.....

निगमका कार्यकारी निर्देशक मदन खरेललाई झट्का : एजे वार्टरसँग खरिद सम्झौता नगर्न निर्देशन (यस्तो छ निर्णय)

निगमका कार्यकारी निर्देशक मदन खरेललाई झट्का : एजे वार्टरसँग खरिद सम्झौता नगर्न निर्देशन (यस्तो छ निर्णय)

२७ फाल्गुन २०७५, सोमबार १५:४९

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई तत्कालका लागि वाइडबडी जहाजका इन्जिन तथा पार्टपुर्जा खरिद सम्झौता नगर्न निर्देशन दिएको छ । सोमबार बसेको बैठकले एजे वार्टरसँग सम्झौता नगर्न निर्देशन दिएको हो । समितिले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरुको काम गर्ने प्रस्तावलाई पुनः.....

घरमै थन्कियो ‘किसानको अलैँची’

घरमै थन्कियो ‘किसानको अलैँची’

२७ फाल्गुन २०७५, सोमबार १५:०१

भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन.....

आलु किसान चिन्तित

आलु किसान चिन्तित

२७ फाल्गुन २०७५, सोमबार १४:४५

महोत्तरी । लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे । उनले भने, 'एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च.....

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली

२७ फाल्गुन २०७५, सोमबार १३:२५

पर्सा । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट चार करोड रूपैयाँभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकलाई कारबाहीस्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा.....

‘दोब्बर शुल्क असुल्न छाड्दैनौं : प्राधिकरण, उद्योगी भन्छन्,– ‘राज्यले अन्याय गर्यो’

‘दोब्बर शुल्क असुल्न छाड्दैनौं : प्राधिकरण, उद्योगी भन्छन्,– ‘राज्यले अन्याय गर्यो’

२७ फाल्गुन २०७५, सोमबार १२:४९

काठमाडौं । उद्योगीले डेडिकेटेड फिडरका नाममा जबरजस्ती दोब्बर महसुल उठाएको आरोप लगाइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले करार सम्झौताबमोजिम शुल्क उठाएको दाबी गरेको छ । लाइन नै नलिएका उद्योगलाई डेडिकेटेडको भुक्तानी गर्न प्राधिकरणले पत्र काटेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले त्यसको विरोध गरेपछि.....

‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

२७ फाल्गुन २०७५, सोमबार ०६:००

काठमाडौं । आउँदो चैतमा हुन लागेको लगानी सम्मेलनलाई प्रभावित पार्न नेकपा बिप्लव समूहले भारतीय लगानीमा खुलेका उद्योग धन्दामाथि निसाना बनाउन थालेको छ । सरकारले चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गर्दै छ । भारतीय लगानीमा नेपालमा खुलेका उद्योग धन्दालाई मुख्य ‘टार्गेट’ बनाएर बिप्लव माओवादी अघि बढेको.....

प्राधिकरणको रबैयाविरुद्ध बोल्यो महासङ्घ ‘डेडिकेटेड सुविधा नलिएका उद्योगले कसरी बिल तिर्ने ?

प्राधिकरणको रबैयाविरुद्ध बोल्यो महासङ्घ ‘डेडिकेटेड सुविधा नलिएका उद्योगले कसरी बिल तिर्ने ?

२६ फाल्गुन २०७५, आईतवार २३:०२

काठमाडौं । डेडिकेटेड लाइन नै नलिएका उद्योगलाई डेडिकेटेडको भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले पत्र काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले त्यसको विरोद्ध गरेको छ । प्रधिकरणबाट विद्युत सङ्कलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय.....

डेडिकेटेड सुविधै नलिएका उद्योगमा विद्युत् प्राधिकरणले पठायो शुल्क तिर्ने पत्र, व्यवसायी आतङ्ंकित

डेडिकेटेड सुविधै नलिएका उद्योगमा विद्युत् प्राधिकरणले पठायो शुल्क तिर्ने पत्र, व्यवसायी आतङ्ंकित

२६ फाल्गुन २०७५, आईतवार १८:५०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर लाइनको सुविधा नलिएका उद्योगमा बिल तिर्नका लागि पत्र पठाएको छ । डेडिकेटेड फिडर माग नगरेका र नलिएका उद्योगमा विद्युत् प्राधिकरणले धमाधम बिल पठाएपछि उद्योगीहरुले गुनासो गरेका छन् । धेरै उद्योगमा विद्युत् प्राधिकरणले डेडिकेटेड शुल्क लिएको उनीहरुको.....