अर्थतन्त्र


३४६ जनाको मृत्यु भएपछि बोइङ ७३७ म्याक्सलाई ईयू, चीन, इन्डोनेसिया र सिङ्गापुरले गरे बन्द, के बोइङमै छ त समस्या ?

३४६ जनाको मृत्यु भएपछि बोइङ ७३७ म्याक्सलाई ईयू, चीन, इन्डोनेसिया र सिङ्गापुरले गरे बन्द, के बोइङमै छ त समस्या ?

२९ फाल्गुन २०७५, बुधबार १०:०७

एजेन्सी । पाँच महिनाभन्दा कम समयको अन्तरमा व्यावसायिक हवाई उडानको अत्याधुनिक विमान बोइङ ७३७ म्याक्सका दुई ओटा विमान दुर्घटना भएपछि उड्डयन प्राधिकरण तथा एयरलाइन्सहरुले दुवै घटनाबीच समानता खोज्ने प्रयास गरिरहेका छन् । गत वर्ष २९ अक्टोबरमा जाकार्ताबाट उडेको केही समयमै लायन एयरको विमान बोइङ ७३७ म्याक्स.....

९ प्रतिशत आर्थिक वृद्धि पुर्याउन प्रत्येक वर्ष १५ खर्ब लगानी

९ प्रतिशत आर्थिक वृद्धि पुर्याउन प्रत्येक वर्ष १५ खर्ब लगानी

२९ फाल्गुन २०७५, बुधबार ०८:२२

काठमाडौं । ९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न प्रत्येक वर्ष १५ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । अहिलेको ६ देखि ७ प्रतिशतको आर्थिक वृद्धिलाई बढाएर ९ प्रतिशत पुर्याउन सरकार र निजी क्षेत्र मिलेर प्रत्येक वर्ष १५ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । ‘१५.....

सरकारलाई कर नतिरे देशभरका एनसेल टावर ध्वस्त पार्ने बिप्लव समूहको चेतावनी

सरकारलाई कर नतिरे देशभरका एनसेल टावर ध्वस्त पार्ने बिप्लव समूहको चेतावनी

२८ फाल्गुन २०७५, मंगलवार १८:१६

काठमाडौं । नेकपा बिप्लव माओवादीले मोबाइल सेवा प्रदायक एनसेल प्रालिमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । चन्दा नदिएको भन्दै फागुन १० गते एनसेलको मुख्यालयमा एक जनाको ज्यान जानेगरी बम विस्फोट गराएको बिप्लव माओवादीले फेरि एनसेलमाथि आक्रमण गर्ने चेतावनी दिएको हो । राज्यलाई तिर्नुपर्ने बक्यौता कर भुक्तानी.....

सार्वजनिक–निजी–साझेदारी ऐन : लगानी बोर्डलाई असीमित अधिकार दिन खोजेको भन्दै सांसदहरूको आपत्ति

सार्वजनिक–निजी–साझेदारी ऐन : लगानी बोर्डलाई असीमित अधिकार दिन खोजेको भन्दै सांसदहरूको आपत्ति

२८ फाल्गुन २०७५, मंगलवार १४:३८

काठमाडौं । सरकारले लगानी बोर्डको भूमिका बढाउने गरी सार्वजनिक–निजी–साझेदारी ऐन ल्याउन लागेकोप्रति संसदहरुले आपत्ति जनाएका छन् । सरकारसँग लगानी बोर्डकोे तुलना त हुँदैन । तर, सरकारले आफ्नो भूमिका कम र लगानी बोर्डको भूमिका बढी राखेर ऐन ल्याउन नहुने सांसदहरुको भनाइ छ । ‘अहिलेको ऐनमा परियोजनाको पहिचान गर्ने,.....

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्नुपर्ने माग

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्नुपर्ने माग

२८ फाल्गुन २०७५, मंगलवार १४:२१

काठमाडौं । केन्द्रीय पशुपन्छी पालन सहकारी सङ्घ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नु पर्ने माग गरेको छ । सङ्घले चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गराउनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घका केन्द्रीय अध्यक्ष.....

बारीबाटै गोलभेँडा बिक्री

बारीबाटै गोलभेँडा बिक्री

२८ फाल्गुन २०७५, मंगलवार १२:५४

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् । विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि.....

हटेन मेलम्चीको अन्योलता, तीन वर्ष पर धकेलिन सक्ने

हटेन मेलम्चीको अन्योलता, तीन वर्ष पर धकेलिन सक्ने

२८ फाल्गुन २०७५, मंगलवार १२:२२

काठमाडौं । टाट पल्टेर भागेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) विगत तीन महिनादेखि अन्योलमा छ । सीएमसीलाई फर्काउन दुई पटक पत्र काटे पनि नआएपछि ‘कन्ट्रयाक्ट टर्मिट’ भएको छ । त्यसपछि अन्योलमा फसेको मेलम्ची अझै अन्योलमै छ । अन्योलता फुकाउन नयाँ ठेक्का प्रक्रियामा जान.....

इन्भेष्टमेन्ट बैङ्कले तनहुँ हाइड्राेलाई तिर्यो ८५ करोड

इन्भेष्टमेन्ट बैङ्कले तनहुँ हाइड्राेलाई तिर्यो ८५ करोड

२८ फाल्गुन २०७५, मंगलवार ११:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले तनहुँ हाइड्रोपावर लिमिटेडलाई जमानत बापतको ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैङ्कले ८७ लाख ४९ हजार युरो पनि आज मङ्गलबार भुक्तानी गर्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी)ले राखेको जमानतबापतको रकम इन्भेष्टमेन्ट.....

७०० मेगावाटको माथिल्लो अरुण आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

७०० मेगावाटको माथिल्लो अरुण आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

२८ फाल्गुन २०७५, मंगलवार ०६:४०

काठमाडौं । प्रस्तावित ७०० मेगावाटको माथिल्लो अरुण (अपर अरुण) जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ । आयोजनामा कोषले कुल लागतको २५ प्रतिशतसम्म ऋण लगानी गर्न तयार भएको हो । आयोजनामा लगानी गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणसँग छलफल सुरु भएको कोषका प्रशासक तुलसी गौतमले बताए । ‘विश्व.....

बचत बढाएर मात्रै हुदैन सहकारी व्यवसायमा जोडिनुपर्छ :अर्थमन्त्री खतिवडा

बचत बढाएर मात्रै हुदैन सहकारी व्यवसायमा जोडिनुपर्छ :अर्थमन्त्री खतिवडा

२७ फाल्गुन २०७५, सोमबार १९:४०

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी सदस्यहरु प्रत्यक्ष व्यवसायमा जोडिनुपर्ने बताएका छन । साना किसान विकास लघुवित्त वित्तिय संस्थाको १८ औं बार्षिक समारोहमा बोल्दै खतिवडाले यस्तो बताएका हुन । उनले उत्पादनका साधनलाइ उच्चतम प्रयोग गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । सरकारका.....