काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन.....
चितवन । प्राकृतिक कारणले दुर्लभ एक सिङ्गे गैँडाको मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ । दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएका थिए । बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा पुर्याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत.....
नेपालले आगामी वर्ष (सन् २०२०) लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागेको भ्रमण वर्षले पर्यटन व्यवसायीहरुमा उत्साह नछाउने कुरै भएन । अहिले पनि मुलुकका सानादेखि ठूला होटलहरुमा करिब २५ लाख पर्यटकलाई धान्न सक्ने कोठा छन् । नेपाल आउने पर्यटकहरु कस्तो.....
पदयात्रा व्यवसायीहरुको संगठित संस्था ट्रेकिङ्ग एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले दुईसय जनालाई ट्रेकिङ्ग गाइड एण्ड पोर्टर तालिम प्रदान गरेको छ । नेपाल पर्यटन वोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) , नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका संघ–संस्थाको सहयोग र टानको आयोजनामा.....
काठमाडौं । हिमाल आरोहणको समय खुला भएसँगै हालसम्म ११ हिमालमा १ सय ३८ जनाले आरोहण गर्ने भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार शुक्रबारसम्मको तथ्याङ्कअनुसार १९ टिमले आरोहण गर्ने छन् । एक सय ३८ जना हिमआरोहीबाट हालसम्म ७ करोड २० लाख ९५ हजार ५ सय २७ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन भएको विभागका महानिर्देशक.....
दमौली । सरकारको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलनका लागि तनहुँको ब्यास नगरपालिकाको पर्यटन परियोजना छनोट भएपछि स्थानीय सरकारमा उत्साह छाएको छ । पर्यटन पूर्वाधार क्षेत्रअन्तर्गत दमौली बहुउद्देश्यीय पर्यटन परियोजना सम्मेलनका लागि छनोट भएपछि नगरपालिकामा उत्साह छाएको हो । काठमाडौँबाट.....
काठमाडौँ । नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सातै.....
काठमाडौं । गैर आवासीय नेपाली(एनआरएन)का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टिआइए) मा अध्यागमन डेस्क स्थापना गरिएको छ । एनआरएनका अध्यक्ष भवन भट्टले बिमानस्थलको आगमन र प्रस्थान कक्षमा गैर आवासीय नेपालहरुको लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरीएको जानकारी दिए । अध्यागमन डेस्क को बिहिबार उद्धघाटन.....
काठमाडौं । भर्जिन हिमालका रुपमा रहेको जुगलमा पर्वतारोहीले पहिलोपटक आरोहण गर्ने भएका छन् । प्रदेश ३ को सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेको हिमालमा दुई समूहले आरोहण गर्ने भएका छन् । काठमाडौंबाट सबैभन्दा नजिक १ सय ४५ किमि दुरीमा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्लाल्जेन पिक २२ दिनमा आरोहण.....
काठमाडौँ । पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने.....