काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले जापानमा उडान गर्ने भएको छ । जापान उडानका लागि आवश्यक सम्पूर्ण कागजपत्र त्यहाँको उड्डयन प्राधिकरणलाई सोमबार पठाइएको निगम स्रोतले जानकारी दिएको छ । जापानले निगमलाई अपरेटिङ परमिट दिएलगत्तै उडान सुरु गर्ने बताइएको छ । निगमले साताको तीन दिन ओसाका विमानस्थलमा.....
अत्तरिया । सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा.....
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक.....
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक स्पेनिस नागरिकको मृत्यु भएको छ । खुम्बु पासङल्हमु गाउँपालिका ५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । लुक्लाबाट ७ जनाको टोली आधारशीविरतर्फ जाँदै गर्दा बाटोमै बिरामी परेपछि थ्रिपास.....
पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले आफ्ना सदस्यहरुलाई पर्यटन व्यवसाय व्यवस्थापन तालिम शुरु गरेको छ । आन्तरिक भ्रमण वर्ष २०१९ लाई लक्षित गरि पर्यटन क्षेत्रमा आतिथ्यता, गुणात्मक सेवा, र व्यवस्थापकीय पक्षका बारेमा दुई दिने तालिमको आइतवार नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका.....
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ४६ पुगेको छ । ४६ समूहबाट यस बर्ष १ सय ९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् । ४६ आरोही समूहका आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै.....
काठमाडौं । भारतीय लगानीकर्ताको प्रवेशसँगै सौर्य एयरलाइन्सले आगामी भदौभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । केही महिनाअघि मात्र भारतीय लगानीकर्ता कुबेर ग्रुपले खरिद गरेको सौर्यले करिब २ अर्ब लगानीमा नयाँ एटीआर जहाज ल्याउन लागेको हो । सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले ७२ सिट क्षमता भएको.....
काठमाडौं । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा हिमपहिरोमा परि ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत १७ गते माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टामा हिमपहिरो गएको छ । सञ्चार सेवासमेत नभएका कारण ढिलागरी जानकारी पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार.....
पोखराको फेवातालमा हुने तालबाराही सन्ध्या आरतीको समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिवपार्वतीका तस्बिर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षणको पात्र बनेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको.....