बागलुङ । बागलुङका पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास.....
काठमाडौं । समिट एयरको विमानले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएपछि ३ घन्टा बन्द भएको लुक्ला एयपोर्ट सञ्चालनमा आएको छ । आइतबार बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विमानले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएको हो । दुर्घटनाका.....
काठमाडौं । समिट एयरको जहाजले ठक्कर दिँदा मनाङ एयरको हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । मनाङ एयरको हेलिकप्टर कलाइन ९ एन एलसी पूर्णरुपमा क्षतिभएको र श्री एयरको कलसाइन ९ एन एलके आशिंक क्षति भएको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जारी गरेको.....
रसुवा । नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् । फ्रि भिसामा नेपाल घुम्न आउने.....
पोखरा । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा.....
भरतपुर । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । ‘करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्’, घिमिरेले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल.....
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्स (एनएसी)को जहाजलाई चार मिनेट समय नदिएर २ सय ७६ जना यात्रु अलपत्र परेको विषयमा गठन भएको छानबिन समितिले ६ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । उडान रद्द हुनुमा क्यानको टावरमा उक्त समयमा ड्युटीमा रहेका २ जना जिम्मेवार कर्मचारीले प्रभावकारी.....
काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथाको फोहोर हेलिकप्टरमार्फत निःशुल्क उठाउने भएको छ । वैशाख १४ देखि जेठ १५ गतेसम्म सगरमाथामा रहेको फोहोर सफा गरी सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्याउने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय,.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण बुझाएका छन् । महाप्रबन्धक क्षेत्रीले मङ्गलबार राति १० बजेपछि उडान गर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू भइसकेको.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजावाहक जहाजलाई सिध्याएर विदेशी कम्पनी उकास्ने काम भएको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाल एयरलाइन्सका जहाजभन्दा विदेशी कम्पनीका जहाजलाई बढी प्राथमिकता दिन खोजेको भन्दै प्रधानमन्त्री ओली रुष्ट भएका हुन् । बुधबार नेपाल भ्रमण वर्ष २०२० को मूल.....