पर्यटन


संकटग्रस्त जेट एयरवेजका ५ विमानलाई एयर इन्डियाले भाडामा लिने

संकटग्रस्त जेट एयरवेजका ५ विमानलाई एयर इन्डियाले भाडामा लिने

६ बैशाख २०७६, शुक्रबार १२:२९

एजेन्सी । जेट एयरवेजले आफ्ना उडानलाई अस्थाईरुपले सस्पेन्सन गर्ने घोषणा गरेसँगै राज्य सञ्चालित एयर इन्डियाले स्टेट बैङ्क अफ इन्डियासँग जेटका पाँच ओटा विमानलाई भाडामा लिनसक्ने सम्भावनामाथि कुरा गरेको छ । एयर इन्डियाले जेटले ग्राउन्ड गरेका उसका पाँचओटा वाइडबडी बोइङ ७७७ लाई लन्डन, दुबई र सिंगापूरजस्ता.....

बुद्ध एयरको भारतको गुवाहटीमा साउन १८ बाट दुई उडान गर्ने

बुद्ध एयरको भारतको गुवाहटीमा साउन १८ बाट दुई उडान गर्ने

६ बैशाख २०७६, शुक्रबार ०७:३४

काठमाडौं । बुद्ध एयरले भारतको गुवाहटीमा साउन १८ बाट दुई उडान गर्ने भएको छ । बुद्धको गुवाहटी उडान सँगै अन्तर्राष्ट्रिय उडान तेस्रो गन्तव्य हुने छ । काठमाडौं गुवाहटीमा बुद्धले मङ्गलबार र शनिबार बिहानको ७ बजे ७२ सिटे एटिआर मार्फत उडान गर्ने तयारी गरेकोे छ । बुद्धले हाल साताको दुई दिन काठमाडौं वनारस उडान.....

‘टुरिज्म प्रडक्ट’ बन्न बञ्चित गलकोट दरबार, त्यो बेला माओवादीको निशाना अहिले सरकारको वेवास्ता

‘टुरिज्म प्रडक्ट’ बन्न बञ्चित गलकोट दरबार, त्यो बेला माओवादीको निशाना अहिले सरकारको वेवास्ता

५ बैशाख २०७६, बिहीबार १८:१४

तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको बाग्लुङस्थित दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि.....

एभरेष्ट बेसक्याम्प पुगेकी मनीषाले भनिन्, ‘अब अन्नपूर्ण र मनास्लु जान्छु’

एभरेष्ट बेसक्याम्प पुगेकी मनीषाले भनिन्, ‘अब अन्नपूर्ण र मनास्लु जान्छु’

५ बैशाख २०७६, बिहीबार १७:००

काठमाडौं । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले एभरेष्ट बेसक्याम्प विश्वकै सबैभन्दा उत्कृष्ट सुन्दर ठाउँमध्येको एक भएको अनुभव सुनाइन् । बेसक्याम्प पुगेर फर्किएकी नायिका कोइरालाले यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका.....

बयानका लागि अख्तियारले बोलायो विदेशी कम्पनीलाई

बयानका लागि अख्तियारले बोलायो विदेशी कम्पनीलाई

५ बैशाख २०७६, बिहीबार १५:२१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ । अख्तियारले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका.....

शाश्वतधाम घुम्नेको संख्या २५ लाख पुग्यो

शाश्वतधाम घुम्नेको संख्या २५ लाख पुग्यो

४ बैशाख २०७६, बुधबार २३:०३

नवलपरासीको शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए । ‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित.....

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम सकियो

४ बैशाख २०७६, बुधबार १४:३९

काठमाडौं । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इन्जिनियर मीनराज ओझाले रनवेको काम सकिएको जानकारी दिए । २ हजार ५ सय मिटरको सो रनवेको चौडाइ ६० मिटर छ । गत माघबाट सुरु गरिएको रनवेमा अब रङरोगन गर्न मात्र बाँकी छ । सन् २०२१ को.....

वाइडबडी विमान उडाउन पाइलट अपुग

वाइडबडी विमान उडाउन पाइलट अपुग

३ बैशाख २०७६, मंगलवार २०:००

काठमाडौं । वाइडबडी विमान उडाउन पाइलट अझै अपुग छन् । एउटा वाइडबडी विमान उडाउन ३६ जना पाइलटको आवश्यकता परे पनि २२ जना पाइलटले मात्र विमान उडाउँदै आएका छन् । १४ जना पाइलट अझै अपुग छन् । हाल १३ जना पाइलट र ९ जना को–पाइलटले विमान उडाउँदै आएका छन् । हाल नेपाल एयरलाइन्स (एनएसी)सँग दुई ओटा वाइडबडी विमान छन् । दुई ओटा.....

सोल्टी वेस्टेन्ड प्रिमियर होटलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन (फोटोफिचर सहित)

सोल्टी वेस्टेन्ड प्रिमियर होटलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन (फोटोफिचर सहित)

३ बैशाख २०७६, मंगलवार १९:३१

काठमाडौं । बाँकेको नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ । होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सफ्ट लन्च गरिएको थियो । होटल सोल्टी ५० वर्ष पूरा गरेको अवसरमा नेपालगन्जको सोल्टी वेस्टेन्ड.....

बुद्ध एयरको स्पष्टीकरण : ‘सञ्चारमन्त्रीलाई छोडेको हैन, ढिला हुने भएपछि उडाएका हौं’

बुद्ध एयरको स्पष्टीकरण : ‘सञ्चारमन्त्रीलाई छोडेको हैन, ढिला हुने भएपछि उडाएका हौं’

३ बैशाख २०७६, मंगलवार १७:३७

काठमाडौं । बुद्ध एयरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई छोडेको समाचारप्रति आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै बुद्धले सञ्चारमन्त्री बाँस्कोटा उडान समयभन्दा ३० देखि ३५ मिनेट ढिला गरी भैरहवा विमानस्थलमा आउने जानकारी पाएपछि जहाज उडाइएको जनाएको छ । मौसममा खराबी आइरहेका कारण निश्चित समयमा.....