काठमाडौं । पदयात्रामा जाने पर्यटकहरुलाई बिरामी बनाएर उद्धार गरी ठगी गरेका घटनाहरु सार्वजनिक भएसँगै त्यसको असर नेपालको पर्यटन क्षेत्रमा परेको छ । नेपाल आउने पर्यटकहरुलाई रेस्क्यूको बिमा गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले आनाकानी गरेसँगै पर्यटक आगमनमा कमी आएको हो । पदयात्राका लागि चर्चित क्षेत्र.....
काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्स (एनएसी)लाई चाहिने पाइलट उत्पादन गर्ने लक्ष्यअनुरुप पाइलट कक्षा सञ्चालन गर्ने भएको छ । लामो समयदेखि पाइलटको अभाव खेप्दै आएको निगमले पाइलट पूर्ति गर्नका लागि पाइलट कोर्स अध्ययन गराउने भएको हो । निगमले उत्पादन गर्ने पाइलटले निश्चित अवधिसम्म एनएसीका जहाज.....
काठमाडौं । रामेछापको मन्थलीमा टायर पड्कीएको तारा एयरको जहाज लुक्लामा मौसम खराब भएपछि फर्र्किएको थियो । लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले बिहान करिब ८.३० देखी मौसमा खराब भएपछि उडान बन्द गर्नुपरेको जानकारी दिए । १४ जना विदेशीसहित ३ चालक दल रहेको सो जहाजको टायर पड्किएर धावन मार्गको घासेमैदान छेउमा.....
बेनी । बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो.....
काठमाडौं । तारा एयरलाइन्सको जहाजको टायर पड्किएको छ । शोलुखुम्बुको लुक्लाबाट उडान भरेर रामेछापको मन्थलीमा अवतरण गर्ने क्रममा तारा एयरको डोर्नियर जहाजको टायर पड्किएको हो । लुक्लाको लागि उडेको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर जहाज मौसम खराब भएपछि मन्थली फर्किएको थियो । टायर पड्किएर जहाज धावनमार्गमै.....
सुर्खेत । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य.....
काठमाडौं । गत चैत १५–१६ गते भएको लगानी सम्मेलनको सो—केसमा राखिएको निजगढ विमानस्थल निर्माणका लागि ६ ओटा कम्पनीले एक्सप्रेसन अफ इन्ट्रेस्ट (ईओआई) जनाएका छन् । निजगढ विमानस्थल निर्माणका लागि विभिन्न ६ ओटा कम्पनीको आवेदन प्राप्त भएको बोर्डले जनाएको छ । आवेदन दिनका लागि बोर्डले एक महिनाको म्याद थप गरेको.....
सोलुखुम्बु । सगरमाथा सरसफाइ अभियानअन्तर्गत खुम्बु क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौं र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न.....
गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो.....