काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले आफूलाई व्यक्तिगत रुपमा आक्रमण गरेको बताएका छन् । पाइलट लामाले मिडियामा अनावश्यक बोलेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोमबार नेपाल एयरलाइन्सलाई प्रवक्ताबाट नहटाए लाइसेन्स सस्पेन्ड गर्ने चेतावनी दिएको थियो । ‘नेपाल एयरलाइन्सको.....
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो विरोधमा बोलेको भन्दै पाइलट विजय लामाको लाइसेन्स सस्पेन्ड गरेको छ । उनले नेपाल एयरलाइन्सले गत चैत २० गते राती १० बजेपछि ४ मिनेटको समय माग्दा क्यानले उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) जारी भएको भन्दै उडान अनुमति नदिएको र त्यस्को केही दिनपछि.....
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइका क्रममा ४ ओटा शव भेटिएका छन् । सफाइका क्रममा ४ ओटा शव भेटिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । वैशाख १ गतेबाट सफाइ सुरु भएको हो । सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको मृत्यु भएको विभागले जनाएको छ । तीमध्ये धेरैको.....
काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिएसँगै प्रचारप्रसारलाई केही मात्रामा तीव्रता दिइएको छ । पर्यटक बोक्ने सवारी साधनमा भ्रमण वर्ष २०२० को लोगोसहित विभिन्न नारा लेखिएका ब्यानर राखिएका छन् । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा,.....
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण धमाधम भइरहेको छ । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा हिमालको आरोहणका लागि अहिले विश्वभरका पर्यटक त्यसतर्फ लागेका छन् । पर्वतारोहण अभियानका नेता तासी शेर्पाका अनुसार आइतबार बिहान पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको.....
काठमाडौं । सगरमाथाको सरसरफाइको लागि २ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । सगरमाथा सफाई अभियान २०७६ नाम दिएर वैशाख १ गतेबाट सुरु गरिएको सफाइलाई सहयोग गर्न विभिन्न निकायले सो रकम सहयोग गरेका हुन् । सूचना प्रवाह समितिका संयोजक एवंम पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले सगरमाथा सफाइको लागि वन तथा वातावरण.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म एयरपोर्ट बन्द गरेर निर्माणको काम हुने गरे पनि १० बजेपछि पनि पटकपटक एयरलाइन्सलाई उडान अनुमति दिन थालेपछि निर्माणको काम अवरुद्ध भएको भन्दै ठेकदार कम्पनीले असन्तुष्टि जनाएको छ । धावनमार्ग मर्मतका.....
बीबीसी । आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन्। उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। विगत चार.....
गलकोट । ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन.....
काठमाडौं । सिम्रिक एयरले नयाँ हेलिकप्टर ल्याएको छ । फ्रान्समा निर्मित ‘ए एस ३५० बि ३ इ’ नामक उक्त हेलिकप्टर शनिबार काठमाडौंमा आइपुगेको हो । सिम्रिकले जारी गरेको विज्ञप्तीमा नयाँ हेलिकप्टरले भ्रमण बर्ष २०२० मा नेपाल आउने पर्यटकलाई सहयोग गर्ने जनाएको छ । एकल टर्बोमेक्का एरिअल २ डी टर्बाइन इन्जिन रहेको.....